नेपाली सेनाको ९ सय बढी बम डिस्पोजल टोली तयारी अवस्थामा

काठमाडौं । सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको हाे । गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर चुनावको सुरक्षालाई केन्द्रीत गर्दै ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको बताइएको हो । मन्त्रालयले मतदानस्थललाई संवेदनशिल, […]

सम्बन्धित सामग्री

दैलेखमा सकेट बम फेला

दैलेख, २५ बैशाख । दैलेखको आठबीस नगरपालिकामा सकेट बम फेला परेको छ । बम भेटिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । त्यस्तै, सेनाको बम डिस्पोजल टोली पनि पुगेर बम निस्क्रिय गर्न प्रयास गरिरहेको छ। बारीमा खनजोतको क्रममा उक्त बम भेटिएको जनाइएको छ । बम धेरै पुरानो भएको हुनसक्ने अनुमान गरिएको छ ।

शंकास्पद वस्तुको हल्लापछि त्रिभुवन विमानस्थलको दृश्य (तस्वीरसहित)

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थल बन्द गरेर यात्रुहरूलाई बाहिर निकालिएको हो । उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेका छन् । विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली […]