प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा - खोप
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको ६ महिना पूरा भएको सन्दर्भमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइएको बताए । सरकारको प्राथमिकता नागरिक जीवनको रक्षाका साथै सुशासन र विकास रहेको भन्दै प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरुको फेहरिस्त पढेर सुनाएका थिए । […]
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्
नेपाल चिकित्सक संघ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन २०७८ आज काठमाडौंमा भएको छ । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोरोनाभाइरस विरुद्धको खोप रहेको बताए । प्रधानमन्त्री देउवाको मन्तव्यको पूर्णपाठ : हामी कोभिड-१९ महामारीको सामना गरिरहेका छौं। सर्वसाधारण नागरिकहरुको जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी महामारीको प्रभाव अत्यन्त ठूलो छ। कोभिडविरूद्धको खोप […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप,’ उनले भने । उनले विकासभन्दा अहिलेको अवस्थामा नागरिकको जीवन रक्षा आफ्नो […]
The post प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.