महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । र १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने […]

सम्बन्धित सामग्री

माधव र महन्थको दल दर्ता प्रक्रियाका लागि सकियो सनाखत

काठमाडौँ । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ । नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको छ । तर […]

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्व...

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि दलबिहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। दल विभाजनसम्बन्धी अध्यायदेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग...

महन्थ ठाकुर जसपाभित्रै संघर्षको रणनीतिमा

काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले तत्काल नयाँ दल दर्ता नगर्ने भएका छन् । जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव नेतृत्वको कमिटीले पाएपछि धक्का खाएका ठाकुर तत्काल पार्टी विभाजनमा नजाने भएका हुन् । ठाकुरले पर्ख र हेरको रणनीति अपनाएर कुर्ने भएका छन् । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी निर्णयमा अन्तरिम आदेश […]

ठाकुर पक्षले चाहे नयाँ दल दर्ता गरिदिने (पूर्णपाठ)

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) जसपाको विवादबारे निर्णय सुनाउँदै निर्वाचन आयोगले महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहे दर्ता गरिने निर्णय गरेको छ।पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदै आयोगले ठाकुर पक्षले नयाँ दल बनाउन चाहे दर्ता गरिदिने निर्णय गरेको हो। ‘पार्टीको आधिकारिकता यादव पक्षले पाएको छ’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने,‘महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहेमा दर्ता गरिदिने निर्णय भएको छ।’आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी स

महन्थ ठाकुर पक्षले दल दर्ता गर्ने प्रक्रिया के छ ?

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिई महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न सक्ने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णयकै आधारमा ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने नभई नभई राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल गठन प्रक्रिया थाल्नुपर्ने देखिन्छ । सोमबार निर्वाचन आयोगले सार्वजनिक […]

महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने: निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गर्दै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न भनेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले जसपाका ५१ मध्ये ३४ कार्यकारिणी सदस्यले यादवको पक्षमा सनाखत गरेपछि त्यस्तो निर्णय दिएको छ।

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो ।जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश या

बाध्यताले जोडिएको जसपा रोजाइले छुट्टिदै

१९ जेठ, काठमाडौं । बिघटित प्रतिनिधिसभाको चौथो दल जनता समाजवादी पार्टी (जसपा) को कलह अन्ततः निर्वाचन आयोग पुगेको छ । एकअर्कालाई निस्कासन गरिएको जानकारी सहित दल दर्ता किताब अद्यावधिक गरिदिन दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले आयोगसँग आग्रह गरेका छन् । मंगलबार दिउँसो अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित बरिष्ठ […]