‘पुअर थिंग्स’ले जित्यो भेनिसमा शीर्ष पुरस्कार

काठमाडौं । फिल्म ‘पुअर थिंग्स’ले भेनिस फिल्म फेस्टिभलको शीर्ष पुरस्कार गोल्डेन लायन जितेको छ । योर्गोस लान्थिमस निर्देशित यो फिल्ममा एम्मा स्टोनले पुनर्जन्म प्राप्त गर्ने युवतीको भूमिका निर्वाह गरेकी छन् । मुख्य तीन फिल्महरु योर्गोसको ‘पुअर थिंग्स’, रेयुसुके हामागुचीको ‘एभिल डज नट एक्जिस्ट’ र अग्निस्का होल्यान्डको ‘ग्रिन बोर्डर’ले शीर्ष पुरस्कार जित्ने अनुमान गरिएको थियो । […]

सम्बन्धित सामग्री

डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा […] The post डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार first appeared on Hamro Khelkud.

उसुमा सागर र अस्मिता उत्कृष्ट

शिअ उसु क्वान तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा ४ स्वर्ण र ७ रजतसाथ टिम च्याम्पियन बनेको छ । दोस्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेस्रो स्थानको निन्जा उसु क्वानले ३–३ स्वर्ण र रजत हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार हात पारे ।

उपाधि जितियो, पुरस्कार पाइयो, अब कभर्डहल चाहियो

नेपाली महिला राष्ट्रिय भलिबल टीमले मंगलबार उज्वेकिस्तानलाई रोमाञ्चक खेलमा पराजित गर्दै एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । ६ राष्ट्र सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइएको थियो । त्यसमा सबै ५ खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपालले अपराजित रहेर उपाधि जितेको हो । सन् २०१९ मा बंगलादेशमै पहिलो पटक भएको […]

खुला किक बक्सिङ प्रतियोगितामा आर्मी च्याम्पियन

काठमाडौं। नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको रेज फिट्नेसले १ स्वर्ण र १ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको प्रतियोगिताको पुरुषमा ...