गृहमन्त्रीका पीएसओ हेडक्वार्टर तानिए, सुन तस्करीमा संलग्न रहेका आरोप

काठमाडौँ । सुन तस्करीमा जोडिएपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडि बढाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले वरिष्ठ नायब निरिक्षक कार्कीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ । तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई […]

सम्बन्धित सामग्री

मानव बेचबिखनमा संलग्न अपराधीलाई दलले बचाइरहेको आरोप

शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले मानव बेचबिखनमा संलग्न अपराधीलाई राजनीतिक दलले बचाइरहेको आरोप लगाएकी छन् । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको १७औँ दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार राजधानीमा आयोजना गरेको ‘मानव...

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए । साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए ।तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ । उसका अनुसार

गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेका एक जना पक्राउ

१४ असार, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं।९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजा छन् । मकवानपुरको हेटौंडाबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको […]

पत्रकार डेकेन्द्र थापा हत्यामा संलग्न ३ जनालाई जन्मकैद

२७ मंसिर, काठमाडौं । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । मुलुकी ऐनमा जन्मकैदको सजाय भए […]

मोरङमा बैंक लुटपाटमा संलग्न एक भारतमा समेत हत्या आरोपी

मोरङ– मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको बैंक लुटपाटमा संलग्न एक व्यक्तिमाथि हत्या आरोप रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कर्सियामा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न एक भारतीय नागरिक हत्या आरोपी रहेको खुलेको हो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले कटहरीको एक कार्यालयमा कार्य गर्दै आएका विजय सहनीमाथि भारतमा हत्या आरोप रहेको खुलेको बताए। […]

तेल ट्याङ्करमा भएको घातक आक्रमणमा इरान संलग्न भएको इजरायलको आरोप

बीबीसी। इजरायलले एक ब्रिटिश र अर्का रोमेनियाली नागरिकको ज्यान जानेगरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ। लन्डन मुख्यालयमा रहेको कम्पनी जोडिआक मेरिटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट नामक ट्याङ्कर ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला बिहीबार उक्त घटना भएको थियो। इजरायलका पानीजहाज उद्यमी एआल उक्त कम्पनीले के भएको हो पत्ता लगाउन काम गरिरहेको जनाएको छ।

मोटरसाइकल चोरी र लागुऔषध कारोबारमा संलग्न तीन जना घुमुवा प्रहरी निलम्बन

दाङ - दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन् । मोटरसाइकल चोरी र लागुऔषधको कारोबारमा संलग्न रहेको आरोप लागेका उनीहरु निलम्बनमा परेका हुन् । इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् । त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङ...