झलनाथ खनालको दाबी– केपी ओली पार्टीको भगौडा (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली पार्टीको भगौडा भएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित विरोध सभामा खनालले प्रतिगमन गरेका कारण ओली पार्टीबाट भाग्नुपर्ने...
२७ कात्तिकमा नेकपा एसको केन्द्रीय कमिटी बैठक
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल साढे चार महिनापछि पार्टी काममा सक्रिय भएका छन् । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा सोमबार दिउँसो आफ्नै अध्यक्षतामा...
नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन्। विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्। यस्तै सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादल, मिलन तुलाधर, वाइपी संग्रौला...
काठमाडौं : नेकपा एमलेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन्। संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका खनालको आइतवार नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ।
'करिब एक हप्ताअघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ। डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त…
नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उनी आज स्वदेश फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
पूर्वप्रधानमन्त्री खनाल आफ्नी धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए। चिकित्सकका अनुसार खनालको स्वास्थ्यावस्थामा सुधार भएको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।
खनाल नियमित स्वास्थ्य उपचारको लागि शुक्रबार बिहान दिल्ली गएका...
काठमाडौं : प्रचण्ड माधव नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन्। नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।
खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली उडेको नेकपाका नेता विष्णु रिजालले जनाएका छन्। स्वास्थ्य परीक्षणपछि उनी सोमवार स्वेदश फर्कनेछन्।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली जाने भएका छन्। आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन्।