ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखराको माग

६ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ असोजदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ । कोभिड-१९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउ । बैंक तथा वित्तीय संस्थाको […]

सम्बन्धित सामग्री

होटल तथा रिसोर्टको मापदण्ड संशोधन गर्न हानको माग

१५ असोज, काठमाडौं । होटल संघ नेपाल (हान)ले होटल तथा रिसोर्टको मापदण्ड तथा वर्गीकरणमा संशोधन गर्न माग गरेको छ । हानका अध्यक्ष विनायक शाहको नेृतृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गर्दै यस्तो माग गरेको हो । अध्यागमन विभागका महानिर्देशकसँगको भेटमा कोभिड पछि […]

हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन हानको माग

२ माघ, काठमाडौं । होटल संघ नेपाल (हान) ले हवाई यात्रालाई पूर्ण रुपमा सुरक्षित बनाउन सरोकारवालासँग माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै हानले यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनाले नेपाली आकाश असुरक्षित भएको सन्देश प्रवाह हुने चिन्ता व्यक्त गरेको छ । यसले हवाई क्षेत्र मात्र नभई सिंगो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक […]

बैंकको ब्याजदर एकल बिन्दुमा झार्न हानको माग

३० असोज, काठमाडौं । होटल व्यवसायीले बैंकको ब्याजदर एकल बिन्दुमा झार्न माग गरेका छन् । आइतबार होटल संघ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले एक विज्ञप्ति जारी गर्दै बैंकले ब्याजदर एकल बिन्दुमा नझारे धेरै होटल–प्रतिष्ठान बन्द हुने जोखिममा पुग्ने बताएकी छन् । कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा […]

होटल व्यवसायीको माग : मौद्रिक नीतिमा निर्यातजन्य उद्योगलाई जस्तै सुविधा देऊ

८ असार, काठमाडौं । आगामी मौद्रिक नीतिमा होटल उद्योगलाई निर्यातजन्य उद्योगलाई सरह सुविधा दिन होटल व्यवसायीहरुले माग गरेका छन् । होटल संघ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाहको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद्र अधिकारीलाई भेट्दै यस्तो माग गरेको हो । सो अवसरमा शाहले कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्र विशेष गरी होटल उद्योग सबैभन्दा […]

वातावरण ऐन २०७६ संशोधन गर्न होटल संघ नेपालको माग

होटल संघ नेपालले बागमती प्रदेशलाई पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रम कार्यान्वयनका लागि नीति बनाउन सुझाव दिएको छ ।संघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटेर दिगो पर्यटनको लागि विशेष पर्यटन नीति बनाएर ततकाल लागू गर्न माग गरेको हो । संघकीअध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएकाले विशेष पर्यटन नीति तथा योजना बनाई कार्यान्वयन गर्न सके […]

पर्यटन पुनरुत्थानका कार्यक्रम ल्याउन होटल व्यवसायीको माग

४ पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग होटल व्यवसायीले दिगो पर्यटनका लागि पुनरुत्थानका कार्यक्रम ल्याउन माग गरेका छन् । होटल संघ नेपालको टोलीले मुख्यमन्त्री पाण्डेलाई भेट्दै यस्तो माग गरेको हो । भेटमा दिगो पर्यटनका लागि सुझाव प्रस्तुत गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ । सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती […]

पर्यटन काज बिदा लागू गर्न होटल संघको माग

होटल संघ नेपालले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा तत्काला लागू गर्न माग गरेको छ ।संघले सरकारले यसअघि घोषणा गरेको पर्यटन काज बिदाका लागि तत्काल कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । कोभिड–१९ बाट अतिप्रभावित […]

होटल व्यवसायलाई जोगाउन होटल संघको माग

होटल संघ नेपाल (हान)ले होटललाई कोरोनाले सिर्जना गरेको विषम परिस्थितिमा होटल व्यवसायलाई जोगाउन प्रचलित नीति–नियम र कानुनी प्रावधानहरू स्थगन गर्दै सकारात्मक विभेद सहितको विशेष नीति अख्तियार गर्न सरकारसँग माग गरेको छ।...

विशेष कर सहुलियत दिन होटल संघको माग

कोरोना कहरका कारण सबैभन्दा पीडित होटल व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमा आउने दुई वर्षको लागि विशेष किसिमको कर सहुलियतको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुटको व्यवस्था, होटलहरुले आयकरमा २० प्रतिशतमात्र छुट पाउँदै आएकोमा यसलाई बढाई ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने होटल संघ नेपाल (हान)को माग छ । हानले सरकारलाई आगामी […]