मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

मकवानपुर, १० साउन । आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ  छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । कार्यालयले अन्तरशुल्कतर्फ  तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ  एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आर्यकरतर्फ  एक अर्ब १० […]

सम्बन्धित सामग्री

जेठसम्म लक्ष्यभन्दा झण्डै डेढ खर्ब कम उठ्यो आन्तरिक राजस्व

३ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० का लागि राखेको आन्तरिक राजस्व असुली लक्ष्यभन्दा डेढ खर्बले पछि परेको छ । आन्तरिक राजस्व विभागकाअनुसार जेठ मसान्तसम्म विभागले लिएको राजस्व संकलनको लक्ष्य ५ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ हो । यस अवधिसम्म संकलन भने ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ मात्र भएको […]

आन्तरिक राजस्व असुली २ खर्ब २५ अर्ब, अन्त:शुल्कमा मात्रै लक्ष्य भेटियो

चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा आन्तरिक राजस्वतर्फ अन्त:शुल्कबाहेक अरु सबै शीर्षकको असुली लक्ष्यभन्दा कम देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार पुस मसान्तसम्ममा कुल २ खर्ब २५ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबर आन्तरिक राजस्व असुली भएको छ ।