आन्तरिक राजस्व असुली २ खर्ब २५ अर्ब, अन्त:शुल्कमा मात्रै लक्ष्य भेटियो

चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा आन्तरिक राजस्वतर्फ अन्त:शुल्कबाहेक अरु सबै शीर्षकको असुली लक्ष्यभन्दा कम देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार पुस मसान्तसम्ममा कुल २ खर्ब २५ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबर आन्तरिक राजस्व असुली भएको छ ।

सम्बन्धित सामग्री

सिमकोटले ६ महिनामा उठायो ३३ लाखभन्दा बढी राजस्व

सिमकोट – सिमकोट गाउँपालिकाले ६ महिनामा आन्तरिक राजस्व ३३ लाखभन्दा बढी असुलेको पाइएको छ। गाउँपालिकाले करको दायरा बिस्तार गरेसँगै त्यसलाई कार्यान्वयनमा ल्याउँदा आन्तरिक राजस्व असुली वृद्धि भएको हो। गाउँपालिका लेखा शाखाका प्रमुख विशाल बोहराका अनुसार माघ १५ सम्म गाउँपालिकाले आन्तरिक राजस्व असुली दर वृद्धि गरेको बताए। यो अवधिमा गाउँपालिकाले आन्तरिक राजस्व ३३ लाख ४४ हजार […]

आन्तरिक राजस्व दर वृद्धि गर्दै सिमकोट

सिमकोट गाउँपालिकाले आन्तरिक राजस्व असुली दर वृद्धि गरेको छ । गाउँपालिकाले करको दायरा विस्तार गरेसँगै त्यसलाई कार्यान्वयनमा ल्याउँदा आन्तरिक राजस्व असुलीमा वृद्धि भएको हो ।

मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

मकवानपुर, १० साउन । आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ  छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । कार्यालयले अन्तरशुल्कतर्फ  तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ  एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आर्यकरतर्फ  एक अर्ब १० […]

जेठसम्म लक्ष्यभन्दा झण्डै डेढ खर्ब कम उठ्यो आन्तरिक राजस्व

३ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० का लागि राखेको आन्तरिक राजस्व असुली लक्ष्यभन्दा डेढ खर्बले पछि परेको छ । आन्तरिक राजस्व विभागकाअनुसार जेठ मसान्तसम्म विभागले लिएको राजस्व संकलनको लक्ष्य ५ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ हो । यस अवधिसम्म संकलन भने ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ मात्र भएको […]

आन्तरिक राजस्व संकलन गत वर्षको तुलनामा न्यून – देशसञ्चार

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ। आन्तरिक

आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा न्यून

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्बले न्यून देखिएको छ।