काठमाडौं । नेपाली बजारमा सब कम्प्याक्ट एसयूभीको बजार विस्तार भइरहेको छ । खराब बाटो र हेर्दा ठूलो देखिने भएकाले ग्राहकको रोजाई सेडान वा ह्याचब्याक भन्दा साना एसयूभीमा बढी देखिन्छ । नेपाली बजारमा अधिकांश ब्राण्डले ४ मिटरभन्दा छोटो साइजका एसयूभी उपलब्ध गराउँदै आएका छन् । मारुती सुजुकी, निसान, हुन्डाई, किया, टाटा, महिन्द्रा र रेनो ब्राण्डले ४ […]