काठमाडौं : नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गर्न सांसदले माग गरेका छन्।
प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए। पाँच वर्षका बालबालिकालाई विद्यालयमा…