आजको मौसम : देशभर मौसम बदली, दिउँसो अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘ताउ–ते’ कमजोर भए पनि पश्चिमी न्यून चापीय प्रणाली आज देशभर वर्षा हुनेछ।शुक्रबार बिहान देशभरको मौसम सामान्य बदली रहेको छ। दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, प्रदेश २ रप्रदेश १ का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरप

सम्बन्धित सामग्री

मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने

१२ भदौ, काठमाडौं । मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको […]

देशभर मौसम बदली, मधेसबाहेक अन्य प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – बुधबार देशभर मौसम बदली हुनेछ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा […]

देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।शुक्रबार बिहानको देशभरिको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ।आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हि

देशभर मौसम बदली‚ केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौमस विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ।महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार सोमबार बिहान देशका अधिकांश प्रदेशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। तराईका भू–भागमा आंशिक बदली रहेको छ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद शाक्यले जानकारी दिइन्। राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भीषण व

देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ।आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १ का केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति पनि देशभर मौसम बदली रही अधिका

आजको मौसम : देशभर मौसम बदली‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षा हुने क्षेत्रको पहाडी  भू-भागमा  पहिरो  र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।शुक्रबार बिहान देशभर मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि  वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनि र बागमती प्रदेशका एक-दुई स्थ

देशभर मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर मौसम बदली भई वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्य देखि पूर्ण बदली रही बागमती तथा प्रदेश–१ का केही स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश–१, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायु तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभरको अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश– १, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनीका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई दिउँसो मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।दिउँसो देशका धेरै स्थानमा मौसम बदली भई बागमती र प्रदेश–१ का एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।