पत्रकार आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय

नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारको हितमा आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ ।...

सम्बन्धित सामग्री

दोहोरी गीत प्रतिष्ठानले १० लाखको सामाजिक सहायता कोष स्थापना गर्ने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकारलाई आर्थिकरुपमा सघाउन दशलाख रुपैयाँको सामाजिक सहायता कोष स्थापना गर्ने भएको छ । यसका लागि ‘नारायण रायमाझी सांगीतिक साँझ’बाट संकलित रकमलाई अक्षयकोषको रुपमा राखिने प्रतिष्ठानले जनाएको छ । शुक्रबार आयोजित समारोहमा प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले कोषबाट दुःखी, पीडित कलाकारलाई मद्दत मिल्ने विश्वास लिइन् । भदौ १५ […]

बारेकोट गाउँपालिकाले बनायो विपन्न नागरिक उपचार कोष

सुर्खेत :  जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ।गरिबीको रेखमुनि रहेको नागरिकले आफैँले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणको लागि पनि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए। सुत्केरी, रुख, भिर बाट लडेर घाइते भएका र प्राकृतिक प्रकोपमा परेर उपचारमा समस्या भएकालाई गाउँपालिको सहयोग गर्ने उनले बताए।त्यस्तै संघीय सरकारबाट सूचीकृत भई आर्थिक सहायता गर्नुपर्ने बिरामीका लागि समेत उक्त कोषबाट

‘बालबालिका खुसी भएमात्रै स्वस्थ रहन सक्छन्’

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमबार […]

‘दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्छ : जियान्चाओ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमवार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख

बेनी नगरले‘ मजदुर हेल्पडेस्क’ स्थापना गर्ने

म्याग्दी-बेनी नगरपालिकाले मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गर्ने भएको छ । नगरकार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरि डेस्क र कोष स्थापना गर्ने निर्णय गरेको हो । नगर कार्यपालिका बैठकले नगरपालिकाभित्र रहेका मजदुरहरूको सेवा सुविधा एवं सुरक्षाको प्रत्याभूति दिलाउन मजदुरको छुट्टै डेस्क र सहायता कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिए […]

बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना

बेनी नगरपालिकाले मजदुरको सेवासुविधा र सुरक्षाको प्रत्याभूति दिलाउन मजदुर डेस्क तथा सहायता कोषको स्थापना गरेको छ।...

वार्षिक पुण्यतिथिमा छोराछोरीद्वारा ५ लाखको अक्षय कोष स्थापना

सिमकोट – आमाको वार्षिक पुण्यतिथिको अवसरमा छोराछोरीद्वारा ‘डोमा तामाङ शिक्षा सहायता अक्षय कोष’ स्थापना गरिएको छ। विपन्न, जेहेनदार विद्यार्थीलाई उक्त कोषबाट बर्सेनि छात्रवृत्ति प्रदान गर्न सो कोष स्थापना गरिएको हो। नाम्खा गाउँपालिका–१ की स्वर्गीय डोमा तामाङको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारी पाँच लाखको डोमा अक्षय कोष स्थापना गरिएको छोरा छिटुप लामाले जानकारी दिए। उनले स्वर्गीय […]

वैदिक संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गरिँदै

काठमाडौँ, १२ पुस: विश्व हिन्दु महासङ्घले वैदिक धर्म संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गर्ने भएको छ । विश्वमा रहेका हिन्दू धर्म संस्कृतिका अनुयायी तथा सङ्घसंस्था र महासङ्घका अन्तर्राष्ट्रिय च्याप्टरसँग समन्वय गरी कोषमा सहयोग सङ्कलन गरिने छ । कोषमा प्राप्त हुने रकमबाट हिन्दू संस्कृतिका सम्पदाका साथै वैभवशाली इतिहास बोकेका धार्मिकस्थलको संरक्षण तथा शिक्षा क्षेत्रको […]