साविक विजेता आर्मीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ । गत संस्करणमा महिला र पुरुष दुवैतर्फ च्याम्पियन बनेको आर्मीले यसपटक टोलीमा नयाँ खेलाडी पनि समावेश गरेको छ । राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण आर्मीको महिला र पुरुष दुवै टोलीलाई यसपटक […] The post साविक विजेता आर्मीको टोली घोषणा first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डको विश्वकप खेल्ने टोली घोषणा

एजेन्सी – साविक विजेता तथा उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने मजबुत टोली घोषणा गरेको छ । जस बटलरको कप्तानीमा इंग्ल्यान्डले युवा ब्याटर ह्यारी ब्रुकलाई टोलीमा समेटेको छ । यसअघि प्रारम्भिक टोलीमा ब्रुक थिएनन् । इंग्ल्यान्डले २०१९ मा विश्वकप उपाधि जित्दा ९ खेलाडीलाई भारतमा हुने विश्वकपको लागि निरन्तरता दिएको छ […] The post उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डको विश्वकप खेल्ने टोली घोषणा first appeared on हाम्रो खेलकुद.

साविक विजेता फ्रान्सलाई समूहमै रोक्ने अष्ट्रेलिया र डेनमार्कको प्रयास

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । साविक विजेता फ्रान्स विगतमा उपाधि रक्षा गर्ने टोलीले भोगेको खराब नतिजालाई परिवर्तन गर्ने लक्ष्यसहित समूह डी मा प्रतिस्पर्धा गर्नेछ । त्यसो त विश्वकपको लागि अन्तिम टोली घोषणा गर्नुअघि नै फ्रान्सले महत्त्वपूर्ण खेलाडीको साथ गुमाइसकेको थियो । चोटका कारण टोलीमा मिडफिल्डरद्वय पल पोग्बा र एनगोलो […]

साविक विजेता फ्रान्सले घोषणा गर्‍याे विश्वकप टोली

साविक च्याम्पियन फ्रान्सले कतार विश्वकपका लागि २५ सदस्यीय टिमको घोषणा गरेको छ। २६ जनको टोली घोषणा गर्न पाइने भए पनि एक खेलाडीका लागि फ्रान्सले तत्काल ठाउँ खाली राखेको हो। फ्रान्सले टिममा चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएका डिफेन्डर राफाएल भारानलाई समेत समेटेको छ। भारान दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोटका कारण रुँदै मैदानबाट बाहिरिएसँगै उनमा चोटकाे […]

विश्वकप उपाधि रक्षा गर्ने लक्ष्यसहित फ्रान्सको टिम घोषणा

२४ कात्तिक काठमाडौं । कतारमा हुने फिफा विश्वकपका लागि साविक विजेता फ्रान्सले टोली घोषणा गरेको छ । विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित फ्रेन्च प्रशिक्षक डिडियर डेसच्याम्पसले बुधबार राती २५ ससद्यीय टोली घोषणा गरे । टोलीमा चोटबाट संघर्ष गरिरहेका म्यानचेष्टर युनाइटेडका डिफेण्डर राफाल भरान पनि समावेश छन् । गोलकिपर ह्युगो लोरिस चौथो पटक विश्वकपको टोलीमा समावेश […]

फ्रान्सको विश्वकप टोली घोषणा

एजेन्सी – चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारानलाई समेट्दै साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोट बोकेपछि भारान रुँदै मैदान छाडेका थिए । उनले चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले उनलाई अन्तिम टोलीमा समावेश गरेका छन् । प्रशिक्षक […]

विश्वकपका लागि क्रोएसियाको टिम घोषणा

२३ कात्तिक, काठमाडौं। यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसियाले टोली घोषणा गरेको छ । साविक विजेता समेत रहेको क्रोएसियाले मंगलबार भेट्रान खेलाडी लुका मोडरिचलाई समावेश गर्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । मोडरिचले लगातार चौथो पटक विश्वकप खेल्न लागेका हुन् । टोलीमा अनुभवी खेलाडीहरु इभान पेरिसिच, डेजान […]

टी–ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

साविक विजेता अष्ट्रेलियाले अक्टोबरबाट हुने टी–ट्वान्टी विश्वकपको लागि टोली घोषणा गरेको छ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि टिम डेविडलाई पहिलो पटक स्थान दिँदै टिम घोषणा गरेको हो ।  विश्वकपका लागि तयार पारिएको अष्ट्रेलियन टोली गत संस्करणको उपाधि जित्दाको टोली नै छ । टिममा एक खेलाडी मिचेल स्वीपसनको स्थानमा डेविड राखेको छ । घरेलु टोली अष्ट्रेलियाले २२ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।अक्टोबर १६ बाट सुरु हुने विश्वकपको फाइनल खेल नोमेम्बर १३ सम्म चल्नेछ । अष

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

बाबर आजमको कप्तानीमा पाकिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । अगस्ट २७ बाट हुने एसियाकपका लागि पाकिस्तानले बाबरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।पाकिस्तान एसिया कपको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली छन् । कुवेत, हङकङ र सिंगापुरमध्ये एक टोली यस समूहमा रहने छन् ।समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समू

नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४-३-३ को रणनीतिमा नै उतार्ने सम्भावना छ । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्नेछन् । डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी सेन्टर डिफेन्समा रहँदा सुमन अर्याल […]

युरोकपका लागि यस्तो छ रोनाल्डोसहितको पोर्चुगल टिम

७ जेठ काठमाडौं । साविक विजेता पोर्चुगलले अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि टोली घोषणा गरेको छ । प्रशिक्षक फरनान्डो सान्तोसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित उत्कृष्ट फरवार्ड समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । २०१६ मा फ्रान्सलाई हराउँदै युरो च्याम्पियन बन्दा रोनाल्डोले चोटका कारण फाइनल पूरा खेल्न पाएका थिएनन् । पोर्चुगलका लागि १०३ […]