राष्ट्रपतिले केपी ओली बाहेक अरुलाई प्रधानमन्त्री बन्नै नदिने तयारी देखियो: वरिष्ठ अधिवक्ता थापा

न्युज अफ नेपाल ,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केपी शर्मा ओली बाहेक अरुलाई प्रधानमन्त्री बन्नै नदिने गरि तयारी भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन्।  संसद विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा जारी बुधबारको सुनुवाईको क्रममा संसद विघटन खारेज गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसदको तर्फबाट दायर रिटको पक्षमा बहसको क्रममा अधिवक्ताहरुले […]

सम्बन्धित सामग्री

केपी ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

केपी ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । बुधबार बसेको कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित तीन छुट्टाछुट्टै रिट परेका थिए ।  रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको थियो । तत्कालिन केपी ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थिय

‘राष्ट्रपतिमा केपी ओली मोह’

काठमाडौं, (नेस) ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथि बहस गर्दै वरिष्ठ अधिवक्ताहरूले प्रतिनिधि सभा पुनःस्थपना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विभिन्न आधार भएको दाबी गरेका छन् ।बिहीबार संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिमा केपी ओली मोह भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रपतिले केपी ओलीबाहेक अन्य व्यक्तिलाई प्रधानमन्त्री देख्न नचाही ओली […]

विघटन बहस : राष्ट्रपतिले हरेक धारामा केपी ओली नै खोज्नुभो !

प्रतिनिधिसभा विघटनको मुद्दामा शेर बहादुर देउवासहितका सांसदको रिटमा बहस शुरु भएको छ । बुधवार ५ जना अधिवक्ताले बहस गरे ।  वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गरेका छन् ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट बहस गरेका वकिलहरूले मुख्यतः दुईवटा कुरा उठाए । राष्ट्रपतिको गलत भूमिका र धारा ७६ (५)मा दलको ह्विप नलाग्ने कुरा उनीहरुले उठाएका छन् ।अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपति र प्रधानमन्त्री मिल

ओली सर्वोच्च अदालतबाट फर्के

न्युज अफ नेपाल, काठमाडौं । अपहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिएर प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतबाट फर्केका छन् । बिहीबार मध्यान्ह लिखित जवाफ दिएर कामचलाउ प्रधानमन्त्री ओली सर्वोच्चबाट फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओली अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर फर्किएका हुन्। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध […]

इजलाशमा शम्भु थापा : श्रीमान्हरुको धैर्यता चाहिँ विशाल रहेछ !

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा नेकपाका प्रमुख सचेतक देव गुरुङको रिटमा सुनुवाइ भइरहेको छ । आइतबारदेखि शुरु भएको सो रिटको सुनुवाइ मंगलबार पनि चल्नेछ ।सोमबार गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् । संवैधानिक इजलाशमा शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली अध...

केपी ओली राजा महेन्द्रभन्दा छोट्टा रहेछन्ः वरिष्ठ अधिवक्ता भण्डारी

राजा महेन्द्रले आफूलाई न्यायाधीश, प्रधानन्यायाधीश बन्न आग्रह गर्दा पनि आफूले नमानेको समेत उनले बताए।