काठमाडौँ- निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपबाट सम्पन्न गर्न मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्य योजना समेत बनाई सुरु गरिसकेको आयोगले जनाएको छ । ‘यसको लागि २०७९ साउन […]