कार्यान्वयनमा शंकाको भारी बोक्दै बागमतीको श्रम तथा रोजगार नीति

मुख्यमन्त्री जम्कट्टेल स्वयम् पूर्वमजदुर हुन् । उनी मुख्यमन्त्री भएको ७ महिना बितिसक्दा पनि श्रमिकका समस्यामा कुनै ठोस काम भएको छैन ।

सम्बन्धित सामग्री

विराटनगरमा श्रम तथा रोजगार कार्यालय निर्माण गरिँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरमा श्रम तथा रोजगार कार्यालय भवन निर्माण गर्ने भएको छ। शनिबार श्रम मन्त्री शरतसिंह भण्डारीले कार्यालय भवनको शिलान्यास गरेका छन्। भवनको शिलान्यास गर्दै मन्त्री भण्डारीले...

प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिसँगै लिन सकिन्छ यी सेवा

काठमाण्डौ – सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवासँगै वैदेशिक रोजगारी सम्बन्धी अन्य काम पनि गर्न थालेका छन् ।  नयाँ, संस्थागत र पुनः श्रम स्वीकृतिसँगै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले कामको माग निर्धारण, अनुगमन, मूल्याङ्कन लगायतको काम पनि गर्न सुरुवात गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  यसअघि प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृति सम्बन्धी सेवा मात्रै प्रदान हुँदै आएको थियो ।  तर पछिल्लो समय भने वैदेशिक रोजगारीमा श्रमिक पठाउन निश्चित सङ्ख्यामा...

यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा

काठमाडौँ । यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौँमा प्रहरीले छापा मारेको छ। बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद […] The post यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

तनहुँ – तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ । आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पुर्‍याउन लागिएको हो । वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा  तनहुँ पर्दछ ।  व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका...

व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

दमाैली- तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ। नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ। आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पुर्‍याउन लागिएको हो। वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८ औँ नम्बरमा तनहुँ पर्दछ। व्यास […]

विभागद्धारा श्रम तथा रोजगार कार्यालयहरुलाई थप अधिकार

काठमाडौं, ४ कात्तिक । श्रम तथा रोजगार कार्यालयहरुलाई वैदेशिक रोजगार विभागले थप अधिकार दिएको छ । विभागले वैदेशिक रोजगारमा कामदार पठाउन पुर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिने लगायतका अधिकार दिएको हो । तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्साका लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा दिने अधिकार पनि रोजगार कार्यालयहरुले पाएका […]

वैदेशिक रोजगार विभागले दियो श्रम तथा रोजगार कार्यालयलाई थप अधिकार

वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयहरूलाई थप अधिकार प्रत्यायोजन गरेको छ । विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिने अधिकार दिएको छ ।  त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने, तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने अधिकार पनि पाएका छन् ।  वैदेशिक

श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिसन’ स्थापना

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले ‘रोमानियन मिसन’ स्थापना गरेको छ ।  काठमाडौँको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रूपमा रोमानियन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।  ‘नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेको रोजगारीहरू गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भिसा​ प्रक्रियालाई […]

श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिसन’ स्थापना

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिसन’ स्थापना गरेको छ । काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । ‘नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेको रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौंस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको पर

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा तोडफोड

विराटनगर / विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा मंगलबार दिउँसो पुनः तोडफोड भएको छ । यसअघि पुस १९ गते पनि उक्त कार्यालयमा तोडफोड भएको थियो । पहिलो पटक तोडफोड भएको तीन साता पुग्न नपाउँदै दोस्रो पटक ट्रेड युनियन दर्ता तथा नवीकरण प्रक्रियाका विषयमा भएको विवादलाई लिएर कार्यालयमा पुनः तोडफोड गरिएको हो । घटनामा संलग्न विराटनगरस्थित हुलास... The post विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा तोडफोड appeared first on Purbeli News.