विराटनगरमा श्रम तथा रोजगार कार्यालय निर्माण गरिँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरमा श्रम तथा रोजगार कार्यालय भवन निर्माण गर्ने भएको छ। शनिबार श्रम मन्त्री शरतसिंह भण्डारीले कार्यालय भवनको शिलान्यास गरेका छन्। भवनको शिलान्यास गर्दै मन्त्री भण्डारीले...

सम्बन्धित सामग्री

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

२२ पुस, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति […]

यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा

काठमाडौँ । यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौँमा प्रहरीले छापा मारेको छ। बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद […] The post यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रम तथा रोजगार कार्यालय ताहचलले तिहार बिदाको २ दिन सेवा प्रदान गर्ने

काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहचलबाट तिहार बिदाको २  दिन सेवा प्रवाह हुने भएको छ । सरकारले कात्तिक ७ गतेदेखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानेहरूको अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निकाय भएकाले पनि सार्वजनिक बिदाको २ दिन सेवा प्रदान गर्ने र कात्तिक ९ गतेदेखि मात्र सेवा प्रवाह बन्द हुने कार्यालयले जनाएको छ । श्रम स्वीकृति सम्बन्धी सबै सेवा अनलाइनबाटै प्रवाह भए पनि बायोमेट्रिक नभएका श्रमिकहरू अहिले पनि श्रम स्वीकृति लिन कार्याल...

श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिसन’ स्थापना

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले ‘रोमानियन मिसन’ स्थापना गरेको छ ।  काठमाडौँको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रूपमा रोमानियन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।  ‘नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेको रोजगारीहरू गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भिसा​ प्रक्रियालाई […]

श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिसन’ स्थापना

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिसन’ स्थापना गरेको छ । काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । ‘नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेको रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौंस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको पर

रोमानिया जाने श्रमिकलाई सघाउन ताहाचलमा अस्थायी मिसन

९ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा ‘अस्थायी रोमानियन मिसन’ स्थापना गरेको छ । रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भिसा प्रकृयालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको हो । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै […]

श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगरबाट सातामा एक दिन पुनः श्रम स्वीकृति वितरण

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को तीव्र संक्रमण र जोखिम नियन्त्रणलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा गत १४ वैशाखदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको थियो ।

श्रमिकको विवरण बुझाउन उद्योगीलाई आग्रह

भरतपुर-श्रम तथा रोजगार कार्यालय हेटौडाले श्रमिकको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधाको विवरण इमान्दारिताका साथ बुझाउन चितवनका औद्योगिक प्रतिष्ठानलाई आग्रह गरेको छ । चितवन उद्योग संघले आयोजना गरेको सामाजिक सुरक्षा कोष र श्रम अडिट सम्बन्धि कानुनी प्रावधानका विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रममा श्रम कानुन पालना गर्न सुझाइएको छ ।श्रम तथा रोजगार कार्यालय हेटौडाका प्रमुख प्रशान्त […]

तीन महिनादेखि सुनसान विराटनगरको श्रम तथा रोजगार कार्यालय

कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन भएपछि सधैँ भिडमभिड हुने विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय तीन

सुर्खेतमा श्रम तथा रोजगार कार्यालय स्थापना

सुर्खेतमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षासम्बन्धी सेवा प्रदान गर्न श्रम मन्त्रालयले कर्णाली प्रदेशस्तरीय कार्यालय राजधानी वीरेन्द्रनगरस्थित कालिन्चोकमा स्थापना गरेको हो । कार्यालयको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बुधबार उद्घाटन गरेका छन् ।