वीरगंज : सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंज तथा तीन नगरपालिका र अन्य १० वटा गाउँपालिका गरी १४ वटा पालिकामा चुनावी सरगर्मी बढेको नेता कार्याकर्ताहरुले बताउँछन्।
गाउँभन्दा अहिले शहर बजारमा चुनावी सरगर्मी बढेको छ।…