मोरङ – मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएसँगै मोरङमा चुनावी सरगर्मी बढ्न थालेको छ। कुल ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा सबै राजनीतिक दलले प्रशिक्षण, कार्यकर्ता भेला गर्दै आएका छन्। अघिल्लो निर्वाचनमा १ स्थान मात्र जित हात पारेको कांग्रेसका लागि सहज वातावरण बनाउन कार्यकर्ता तथा शुभेच्छुक छलफलमा देखिएका छन्। यद्यपि, गुट, उपगुट, आन्तरिक खिचलोको […]