गण्डकी सरकार छोड्दै माओवादी, निर्णायक बैठक बाेलाइयाे

राजनीतिक समीकरण फेरिएसँगै नेकपा माओवादी केन्द्र गण्डकी सरकारबाट बाहिरिने भएको छ ।

सम्बन्धित सामग्री

पोखरा स्पोर्टस अवार्ड– गण्डकी सरकार र पोखरा महानगरको साथ रहने

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले […] The post पोखरा स्पोर्टस अवार्ड– गण्डकी सरकार र पोखरा महानगरको साथ रहने first appeared on हाम्रो खेलकुद.

गण्डकी सरकार स्थापना दिवस : सङ्घीयता बलियो बनाउनुपर्नेमा जोड

गण्डकी, ४ फागुन । मुलुकमा कार्यान्वयनमा आएको सङ्घीय शासन प्रणालीलाई थप सुदृढ र बलियो बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसर आज पोखरामा आयोजित समारोहमा प्रदेश संरचना सङ्घीयताको आधारस्तम्भ भएको उनीहरुको भनाइ थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको सफल कार्यान्वयनसहित समुन्नत र आत्मनिर्भर गण्डकी बनाउन सरकार केन्द्रित रहेको बताए । […]

यस्ता छन् गण्डकी सरकार मन्त्रिपरिषद्का निर्णय

ढोरपाटन– गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङको प्रसिद्ध पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेनट्युमर भएका ७० जना रोगीको छनोट गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामती […]

‘अपांगता भएकाको अधिकारप्रति गण्डकी सरकार उदासिन’

अपांगता भएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस आईतबार मनाईदैछ। नेपालमा पनि यो दिवस मनाउने तयारी अपांगताका क्षेत्रमा काम गर्ने संघसंस्थाले गरेका छन्। तर गण्डकी सरकारले यो दिवस मनाउने बारे कुनै योजना बनाएको छैन। नत यसका लागि बजेट नै छुट्याएको छ।...

गण्डकी सरकार अल्पमतमा

राष्ट्रपति निर्वाचनले केन्द्रमा नयाँ समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारलाई परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेसँगै त्यसको असर गण्डकी प्रदेशमा परेको हो ।  राप्रपाको शनिबार...

गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यस अघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेको छै

पूर्वपदाधिकारीलाई सुविधाको व्यवस्था गर्दै गण्डकी सरकार

१२ जेठ, पोखरा । गत वैशाख ३० मा पूर्वमुख्यमन्त्रीलाई सुविधा र सुरक्षा दिने भनी पहिलो निर्णय गरेको गण्डकी प्रदेशको वर्तमान सरकारको त्यतिबेलै आलोचना भएको थियो । आलोचनापछि सरकारका प्रवक्ता कुमार खड्काले पूर्व मुख्यमन्त्रीलाई कानुन बनाएर सुविधा दिनेबारे छलफलमात्र भएको बताए । पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सुविधा तथा सुरक्षा […]

जनमोर्चाको निर्णयले गण्डकी सरकार अप्ठ्यारोमा

पोखरा । एमसीसी पास गरेको भोलिपल्ट गण्डकी प्रदेश सरकारको सत्ता गठबन्धन दवाबमा छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेपछि गण्डकी सरकार दवावमा परेको हो । यसको असर संघीय सरकारमा प्रत्यक्ष नपरे पनि तर पाचँ दलीय गठबन्धनको सरकार रहेको गण्डकीमा भने जनमोर्चाको निर्णयले सरकार अप्ठ्यारोमा पर्नसक्छ […]

गण्डकी सरकार विस्तार, ६ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। सरकार विस्तार भएसँगै थपिएका ६ जना मन्त्रीलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पद तथा गोपनीयताको सपथ गराइन्। विस्तारित मन्त्रिमण्डलमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला...

धरापमा गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ । […] The post धरापमा गण्डकी सरकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.