बुद्ध एयरले धनगढी-पोखरा उडान सुरु गर्‍यो

काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो । बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जानकारी दिनुभएको छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी-पोखरा हवाई उडान सुरु […]

सम्बन्धित सामग्री

बुद्ध एयर २६औं वर्षमा प्रवेश

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर २५ औं वर्षमा प्रवेश गरेको छ ।११ सेप्टेम्बर १९९७ देखि नेपाली आकाशमा विधिवत् रूपमा हवाई उडान सुरु गरेको कम्पनीले मंगलबारदेखि आफ्नो हवाई उडान यात्राको सफलतापूर्वक २५ वर्ष पूरा गरेर २६औं वर्षमा प्रवेश गर्न लागेको हो ।वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो २५ वर्षे यात्राका बारेमा जानकारी […]

बुद्ध एयरकाे धनगढी-पोखरा उडान सुरु

कैलाली – आजदेखि कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो। पोखराबाट धनगढी आइपुगेको बुद्ध एयरका पाइलट र यात्रुहरूलाई कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नाटा सुदुरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्ट लगायतले धनगढी बिमानस्थमा स्वागत गरेका थिए । बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले […]

बुद्ध र यतिद्वारा पर्वतीय उडान पुनः सुरू

कोरोना संक्रमणपछि रोकिएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ ।बुद्ध एयर र यति एयरलाइन्सको पर्वतीय उडान यसै साताबाट सुरु गर्ने जनाएका छन् । बुद्ध एयरले आगामी शनिबारदेखि र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न जनाएका छन् । बुद्धले ९ हजार ९९९ रुपैयाँको शुल्कमा र यति एरलाइन्सले सोही सुविधा ८८४८ मा तिरेर भारतीय, नेपाली नागरिक दुई […]

१२ मिनेटमै भैरहवाबाट चितवन

क्षेत्रिय उडानहरु शहरबाट दुर्गम क्षेत्रमा बढी हुँदै गएपनि बिस्तारै एक शहरबाट अर्को शहरमा क्षेत्रिय उडान हुने क्रम बढ्दै गएको छ । यसमा अग्रणी विमानसेवा कम्पनी बुद्ध एयर सबैभन्दा अघि देखिएको छ ।बुद्ध एयरले पछिल्लो हप्ता मात्रै भैरहवाबाट अर्को महत्वपूर्ण गन्तव्य रहेको चितवनको भरतपुरमा उडान सुरु गरेको छ । यसअघि बुद्धले नेपालगन्ज–पोखरा उडान सुरु गरीसकेको छ […]

बुद्ध एयरले सुरु गर्‍यो नेपालगञ्ज–पोखरा उडान

नेपालगञ्ज – बुद्ध एयरले नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान सुरु गरेको छ। आइतबार बिहान १० बजे नेपालगञ्जदेखि पोखराका लागि बुद्ध एयरको १८ सिटे जहाजको उडान भएको हो। बुद्ध एयरले हप्ताको तीन दिन नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान गर्ने भएको छ। बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहका अनुसार, आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुनेछ। आइतबार नेपालगञ्जदेखि १७ जना यात्रु पोखरा […]

पोखरा–नेपालगञ्ज उडानको तयारीमा बुद्ध एयर

काठमाडौं। बुद्ध एयरले पोखरादेखि नेपालगञ्जसम्म सीधा हवाई उडान भर्ने भएको छ। यही साउनको १७ गतेदेखि कम्पनीले पोखरा–नेपालगञ्ज उडान भर्ने भएको हो। यो गन्तव्यमा साताको तीन दिन सिधा उडान हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आइतबार,बुधबार र शुक्रबार सिधा उडान हुनेछ। उडान सुरु गर्दा सातामा तीन दिन मात्र गरेपनि यात्रुको माग र चापअनुसार उडान थप्दै लग्ने योजना कम्पनीले बनाएको छ।

अन्तरप्रदेश उडान विस्तार गर्दै बुद्ध एयर

निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक हवाई सेवा प्रदायक बुद्ध एयरले वैशाख १८ देखि एकै पटक चारवटा अन्तरप्रदेश उडान सुरु गर्ने भएको छ । बुद्धका अनुसार त्यसमध्ये तीन उडान पोखरालाई केन्द्र बनाएर हुनेछन् । एउटा उडान भने भरतपुरबाट हुनेछ । कम्पनीको अन्तरप्रदेश उडान तालिकाअनुसार पोखरादेखि प्रदेश २ को सिमरा, प्रदेश १ को विराटनगर र लुम्बिनी प्रदेशको नेपालगञ्जमा उडान हुनेछ । त्यस्तै सोही दिनदेखि भरतपुरदेखि लुम्बिनीमा पनि उडान सुरु गर्ने कम्पनीले जनाएको छ । देशका अधिकांश आन्तरिक उडान काठमाडौँलाई केन्द्रित बनाएर भइरहेको अवस्थामा बुद्धले एकै पटक ठूलो सङ्ख्या अन्तरप्रदेश उडान सुरु गर्न लागेको हो ।

बुद्ध एयरले भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने :: Pahilopost.com

चितवन :  काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ।  नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान सुरु गर्ने भएको हो। बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज