आज कति जना थपिए काेराेना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन् । चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो । आज सातजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।

सम्बन्धित सामग्री

थप ३५ सय ५३ काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु […] The post थप ३५ सय ५३ काेराेना संक्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

दुई हजार चार काेराेना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं :  पछिल्लाे २४ घण्टाकाे अवधिमा  देशभर दुई हजार ४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १४ हजार ६ सय ५० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई हजार ४ जना संक्रमित भेटिएका हुन्यस अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ जना पुगेको छ।पछिल्लाे समय एक हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

भारतमा ४२ हजार संक्रमित थपिए, ४६० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा ४१ हजार ९ सय ६५ काेराेना संक्रमित थपिएका छन् ।

भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित, केरलका मात्रै झण्डै ३० हजार

भारतमा पछिल्लाे २४ घण्टामा ४२ हजार ९०९ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा ३ सय ८० जनाकाे मृत्यु भएकाे छ ।

उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ् तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना रहेका छन् । The post उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित  appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडाैं उपत्यकामा ६१५ जना काेराेना संक्रमित थपिए

पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ६१५ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे।

काठमाडौं उपत्यकामा थपिए ३९१ काेराेना संक्रमित

उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ३९१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।