के महिनावारी हुनु हाम्रो रहर हो?

महिनावारी सामग्रीमा १३ प्रतिशत कर र १५ प्रतिशत भन्सार कर सरकारले लगाइराख्दा महिनावारी हुने धेरै महिलाहरु मर्यादित महिनावारी र सुरक्षित प्रजनन स्वास्थ्यको मौलिक हकबाट वञ्चित भई ज्यान गुमाउन बाध्य छन्। यसको जिम्मेवार को?

सम्बन्धित सामग्री

महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?

सन्तानका योजना बनाइरहेकाले होस् वा सन्तानका रहर पुगेकाले, गर्भधारण चक्रबारे जान्नुपर्ने हुन्छ । खासगरी महिनावारी भएको दिनलाई आधार बनाएर गर्भ रहने वा नरहने टुंगो गर्न सकिन्छ । कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ भन्ने जानकारी नहुन सक्छ । यस्तोमा महिनावारी चक्रअनुसार कुन अवधिमा यौन सम्पर्क भएमा गर्भ रहन्छ […]

स्यानिटरी प्याडमा लाग्ने कर खारेजीको माग गर्दै वसन्तपुरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । स्यानिटरी प्याडमा लगाइएको कर खारेज गर्न माग गर्दै वसन्तपुरमा प्रदर्शन भएको छ । टिन लिडर्सको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले स्यानिटरी प्याडमा लगाइएको कर हटाउनुपर्ने माग गरेका थिए । उनीहरूले महिनावारी रहर होइन बाध्यता हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

प्याडमा कर लिएको विरोधमा बसन्तपुरमा प्रदर्शन

२० असोज, काठमाडौं । महिलाहरुले रजस्वला भएका बेला प्रयोग गर्ने प्याडमा कर लगाएको विरोधमा काठमाडौंमा बुधबार पनि प्रदर्शन भएको छ । बसन्तपुरमा महिलाहरुको एक समूहले प्याडमा लगाएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले सक्छौ प्याड निशुल्क गर नभए कर निशुल्क गर, महिनावारी रहर होइन बाध्यता हो, प्याडमा कर नलेऊलगायतका नारा लेखेको प्लेकार्ड […]

‘बेडरेष्ट’ले छात्रा नियमित

गुर्भाकोटको आनन्द मावि गुमीकी छात्रा निशा बुचा महिनावारी हुँदा तीन दिनसम्म विद्यालयमा अनियमित हुन्थिन्। बेन्चमा लामो समयसम्म बस्न गाह्रो हुन्थ्यो। पेट दुख्थ्यो। आराम गर्ने ठाउँ थिएन्। स्कुल छुटाउने रहर कस्को पो हुन्छ र !