गुर्भाकोटको आनन्द मावि गुमीकी छात्रा निशा बुचा महिनावारी हुँदा तीन दिनसम्म विद्यालयमा अनियमित हुन्थिन्। बेन्चमा लामो समयसम्म बस्न गाह्रो हुन्थ्यो। पेट दुख्थ्यो। आराम गर्ने ठाउँ थिएन्। स्कुल छुटाउने रहर कस्को पो हुन्छ र !
सिमकोट – अदानचुली गाउँपालिका– २ की छात्रा सविता महताराले ‘नइ कपिल विद्यापदक’ बाट सम्मानित हुने भएकी छन्। नइ प्रकाशनले ०७९ सालको १२ कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा सविता महतारालाई ३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ बाट सम्मानित गर्ने निर्णय गरेको थियो। दुर्गममा जन्मे हुर्केर अध्ययन गरेको प्रतिफल आज यो सम्मान पाउनु […]
बाँके । जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरूका लागि छुट्टै विद्यालय निर्माण गरेको छ । वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रूपमा निर्माण गरेको हो । उक्त विद्यालयको नामसमेत परिवर्तन भएको छ। नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाइएको छ। पालिकाका छात्राहरूलाई विद्यालयको मूल प्रवाहमा ल्याउन छुट्टै छात्रा विद्यालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन […]
पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार र...
बझाङ : बित्थडचीर गाउँपालिका – १ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोश हुन थालेका छन्।आइतबार सात छात्रा बेहोस भएका थिए। सोमबार सात र मंगलबार दुई छात्रा बेहोस भएका हुन् ।उनीहरूको दुई घण्टा पछि होश आएको प्रधानाध्यापक बिष्णु सिंह बोहराले बताए। उनले भने,‘विद्यार्थीहरु एकपछि अर्को हुँदै बेहोश भए। पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोश हुन थाले।’बेहोस भएका सबैलाई घर पठाएपनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्याएर डाक्टरबाट जाँच ग
पाँच वर्षअघि छात्रा बलात्कार गरी फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपल ३६ वर्षीय राज खड्का भनिने राजकुमार खड्का पक्राउ परेका छन् । विदेश भाग्ने योजनामा रहेका...
९ चैत, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको एक विद्यालयमा एकै दिन १४ जना छात्रा बेहोस भएका छन् । गाउँपालिकाको वडा नं. ४ सुगौली दापुस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना छात्रा बेहोस भएका हुन् । पढाइ भईरहेकै बेला छात्रा अचानक बेहोस भएको विद्यालयका शिक्षक रामाशंकर राउत थारुले बताए । ‘कक्षा ८ मा पढ्ने […]
सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । सो विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुने लगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिए । केहीबेर बेहोस हुने कराउने गरेप
आज शुक्रबार दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन्। सल्यान– रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ नम्बरको जिपले...