मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायी आन्दोलित

विराटनगर-संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा वायर, घिउतेल तथा सेनिटरी प्याड उद्योगमा लगाइएको भन्सार शुल्क तथा अन्तःशुल्क वृद्धि गरेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायी आन्दोलित भएका छन् ।भन्सार तथा अन्तःशुल्क वृद्धिका कारण उद्योगहरू धराशायी हुने अवस्था आएको भन्दै उद्योगीहरू आन्दोलित भएका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश–१ ले […]

सम्बन्धित सामग्री

बैंकको ब्याजदरविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारीमा उद्योगी-व्यवसायी

विराटनगर- प्रतिकूल बैंकिङ नीति तथा चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका छन् । विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन...

बेमौसमी वर्षाले मोरङ–सुनसरीका उद्योगमा साढे दुई अर्बको क्षति

कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दुई अर्ब ४७ करोड बराबरको क्षति भएको छ । उद्योग संगठन मोरङले कात्तिक पहिलो साता परेको वर्षा र त्यसपछि आएको बाढीले औद्योगिक क्षेत्रमा परेको क्षतिबारे गरिएको प्रभाव मूल्यांकन प्रतिवेदन र सार्वजनिक गरेको हो ।उद्योगी व्यवसायी, सरोकारवाला र प्रशासनका प्रतिनिधिसहितको सहभागितामा प्रतिवेदन सार्वजनिक […]

प्राधिकरणको नाफा र पूर्वको ट्रिपिङ

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड नाफा कमाएको तथ्यांकले उत्साहित हुँदै गर्दा पूर्वी नेपालको मोरङ–सुनसरी औद्योगिक करिडोरमा विद्युत् ट्रिपिङ भयावह बनेको भन्दै उद्योगी–व्यवसायी आन्दोलित भएका छन् । उक्त क्षेत्रमा दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुने समस्याले औद्योगिक उत्पादनमै प्रतिकूल प्रभाव पारिरहेको छ । यसैले प्राधिकरणले नाफा कमाएको भनेर उत्साही हुँदै गर्दा बढ्दो ट्रिपिङले प्राधिकरणको सफलतामा दाँतमा ढुंगा लागेसरह भएको छ ।