चान्सुको भ्रमणले उपत्यकाको सवारी आवागमन  प्रभावित, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण आज काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।  बिहान पौने ९ बजे यता रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ ।लीले अहिले नयाँ बानेश्वरमा रहेको सङ्घीय संसदमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग भेटवार्ता गर्दैछन् । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्

सम्बन्धित सामग्री

सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

काठमाडौँ  – तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ। प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ। वैकल्पिक मार्गबाट आएको आठ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ। प्रहरीले दोलखामा गएको हप्ता सात किलो सुन […]

तानसेनको खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग

काठमाडौँ,२९ साउन । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । खानेपानी सहज गराउनका लागि संरचना […]

बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन

शनिबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालनमा आएको छ ।  अवरुद्ध भएको बेँसीशहर नगरपालिका–६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीशहर-बाँझाखेत खुदी सडकको प्रयोग गरी सोमबार  बिहान ११ बजेदेखि सवारी आवतजावत भएको डुम्रे(बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए  । वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीशहर(चामे सडक अवरुद्ध हुँदा मना

अवरुद्ध बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालनमा

लमजुङ- शनिबार रातिदेखिकाे अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ । अवरुद्ध भएकाे बेँसीसहर नगरपालिका-६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर-बाझाखेत खुदी सडकको प्रयोग गरी सोमबार  बिहान ११ बजेदेखि सवारी आवतजावत भएकाे डुम्रे-बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए  । वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर […]

पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोग सरकारको प्राथमिकतामा

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएकी छन् । सोमबार विद्युतीय प्रयोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताइन् । मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयो

आज पनि वैकल्पिक बाटोबाट अदालत छिरे प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक बाटोबाट कार्यकक्ष प्रवेश गरेका छन्। यता नेपाल बार एशोसिएशन भने जबराको राजीनामा माग्दै सर्वोच्चमा धर्नामा छ। आज सर्वोच्चभित्र जुटेका वकिलहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको छ। बल प्रयोग गर्ने क्रममा प्रहरीले वकिलहरुको माइकसमेत खोसेका थिए। केही समय प्रहरी र वकिलबीच घम्साघम्सी…

महिनावारी 'कप' के हो? कसरी प्रयोग गर्ने?

महिनावारी बेला प्रयोग गर्ने यस्तै वैकल्पिक साधन हो मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ।

मैथिली विभागको अनलाइन कक्षाको सामग्री प्रयोग भएन

जनकपुरधाम – कोरोना संक्रमण फैलिएपछि अहिले वैकल्पिक साधनको प्रयोग गरी पठनपाठन सञ्चालन हुँदै आएको छ। निजी विद्यालय तथा क्याम्पसमा यसको प्रयोग गरी पठनपाठन भए पनि सरकारी स्कुल तथा क्याम्पसमा अझै पूर्णरूपमा प्रयोग हुन सकेको छैन। जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) भवनमा मैथिली विभागले अनलाइन कक्षाको लागि सामग्री खरिद गरे पनि […]

असार १ गतेबाट वैकल्पिक विधि प्रयोग गरी विद्यालयस्तरीय कक्षा सञ्चालन हुने

सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै  वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ  कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा

वैकल्पिक कक्षा बन्द नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं, बैशाख ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् । उनले नयाँ कोर्स पूरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरे। मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्यरूपमा वैकल्पिक माध्यम प्रयोग […]