महिनावारी 'कप' के हो? कसरी प्रयोग गर्ने?

महिनावारी बेला प्रयोग गर्ने यस्तै वैकल्पिक साधन हो मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ।

सम्बन्धित सामग्री

किमोथेरापीले महिनावारी रोकिन सक्छ ?

किमोथेरापी गरिसकेपछि शरीरमा विभिन्न साइड-इफेक्ट देखिन सक्छ । जसमध्ये महिनावारी गडबडी हुनु वा रोकिनु पनि एक हो । क्यान्सरको उपचारमध्ये प्रचलित उपचार विधि हो किमोथेरापी । क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नै किमोथेरापी हो । सर्जरी विधिभन्दा अघि पहिले ट्युमरलाई कम गर्न किमोथेरापी गरिन्छ । क्यान्सरका कोषिकाहरु तीव्र रुपमा बढ्दै जाने भएकाले यसलाई नियन्त्रण गर्न […]

महिनावारी गडबढ किन?

पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ। यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्छ। महिनावारी ३० दिनमा भइरहेको थियो तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन।

कसरी सफा गर्ने महिनावारी कप ?

महिनावारीको समयमा अहिले महिनावारी कपले धेरै महिलालाई सहज बनाइदिएको छ । यसको प्रयोग गर्ने तरिका मात्रै होइन सफाइ गर्ने प्रक्रियालाई पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । महिनावारी कपको ‘सेराइल मेन्टेन’ गर्नुपर्ने हुन्छ । सेराइल भनेको कीटाणुरहित बनाउने प्रक्रिया हो । सफा पानीमा डेटोल वा स्लोभन पानी राखेर वा तातो पानीमा मात्रै पनि डुबाउँदा यो कीटाणुरहित […]

सेनेटरी प्याडको विकल्प बन्दै महिनावारी कप: कसरी प्रयोग गर्ने ?

महिलाको महिनावारीका लागि प्रयोग हुने महिनावारी कपको प्रोटोटाइप पहिलो पटक सन् १९३० को दशकमा देखा परेको थियो। यसको पेटेन्टको लागि पहिलो आवेदन सन् १९३७ मा अमेरिकी अभिनेत्री लियोना च्यामर्स द्वारा गरिएको थियो। पछिल्ला केही वर्षहरूमा यो कपका थप आधुनिक र सुधारिएको संस्करणहरू देखा परेका छन्। सिलिकन, रबर वा लेटेक्सबाट बनेको यो सानो कप आकारको वस्तुले […]

कसरी प्रयोग गर्ने महिनावारी कप ?

काठमाडौं । महिनावारी कप कसरी लगाउने ? यसले कुनै हानी गर्छ कि ? रगत भरिएको कसरी थाहा पाउने ? भित्रै अड्किने पो हो कि ? धेरैको चासो र जिज्ञासा छ । किनभने अहिले महिनावारीको बेला कप लगाउने क्रम सुरु भएको छ । यो सेनिटरी प्याडको विकल्पमा प्रयोग हुन थालेको हो । तर सेनिटरी प्याडमा अभ्यस्त […]

महिनावारी दिवसमा काठमाडौँमा बृहत साइकल -याली हुने

महिनावारी दिवसको अवसर पारेर काठमाडौंमा बृहत् साइकल -याली हुने भएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल -याली गरिने जानकारी गराइएको हो । ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे जनचेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट -याली […]

महिनावारी स्वच्छतालाई बुझाउन एक्सपोज नेपालले कार्यक्रम गर्दै

उनले भने, पुनः प्रयोग गर्न मिल्ने प्याड जुन रसायन रहित, वातावरणमैत्री, कम खर्चिलो, स्वस्थकर तथा वातारणमैत्री प्याड र साइकलको सम्बन्ध जोडेर यसको माध्यमबाट धेरै पुरुषहरुलाई महिनावारी चेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेका छौँ।

स्यानिटरी प्याडको विकल्पमा आएको महिनावारी कप के हो ?

सामान्यतः एक जना महिला आफ्नो जीवनमा औसत ४५० पटक महिनावारी हुन्छिन् । यो भनेको उनले जीवनमा ७ हजार २ सय स्यानिटरी प्याड प्रयोग गर्छिन् । तर एउटै महिनावारी कप ३ देखि १० वर्षसम्म खप्छ ।

महिनावारी कप : प्रयोग गर्न सहज र किफायती

२५ माघ, काठमाडौं । महिनावारी भएको बेला प्रयोग गर्ने विभिन्न सामग्री बजारमा पाइन्छ । विभिन्न गुणस्तरका सेनिटरी प्याड, टेम्पोन, महिनावारी कप लगायत । तर, अहिले पनि नेपालमा अधिकांश महिलाले कपडाको प्याड (टालो) प्रयोग गर्ने गरेका छन् । सबैको पुहँचमा सेनिटरी प्याड अझै छैन । तर, पछिल्लो समय युवती, किशोरीहरुमा भने महिनावारी कप लोकप्रिय भइरहेको छ […]

महिनावारी रोक्ने औषधि खाँदा यस्ताे समस्या देखिन सक्छ

काठमाडौं : चाड पर्व होस् वा अन्य विशेष समयमा महिलाहरूले महिनावारी रोक्ने औषधि प्रयोग गर्दछन्।विशेषगरी पूजाआजा तथा अन्य समयमा महिलाहरूले चिकित्सकको परामर्शबिनै औपधि पसलमा गएर आफूखुसी महिनावारी रोक्ने औषधिहरू प्रयोग गरेको पाइन्छ।यसरी खाइने औषधिहरूले महिनावारी केही दिन पर सार्न मद्दत गरे पनि भविष्यमा महिलाहरूको स्वास्थ्यमा दीर्घकालिन असर पार्ने चिकित्सकहरू बनाउछन्।महिनावारी रोक्ने औषधि महिलाहरूको लागि हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको संख्या बढेको पाइन्छ। डाक्टरको सल्ला