काठमाडौँ । शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी हुन्। आठ हात भएकी अष्टभूजा देवीको वाहन सिंह रहेको छ। देवीको पूजा आराधना गर्नाले आयु, यश, बल र आरोग्य वृद्धि हुने विश्वास […]
हेटौँडा (मकवानपुर) । बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास […]
काठमाडौँ । हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा […]