काठमाडौं– बलिउडका बादशाह शाहरुख खानले आफ्ना प्रशंसकहरूलाई जन्मदिनकै अवसरमा विशेष उपहार दिएका छन् । आइतबार आफ्नो ६० औं जन्मदिनका अवसरमा अभिनेता खानले आफ्नो बहुप्रतीक्षित फिल्म ‘किङ’ को टिजर सार्वजनिक गर्दै फ्यानहरूको उत्साह दोब्बर बनाएका छन् । रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दले सामाजिक सञ्जालमार्फत फिल्मको भव्य शीर्षक र शाहरुखको पहिलो लुक सार्वजनिक गरेका छन् । […]
काठमाडौं। भारतको डुबर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दूरावस्थाको संघर्षको मार्मिक चित्रण गरिएको छ। परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको संघर्ष ट्रेलरमा देखाइएको छ। यस्तै, संघर्षको दौरानमा देखिएको […]
१६ कात्तिक, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको …