२६ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा फेरि राजतन्त्र फर्किने सपना बाकेर नहिँड्न सुझाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रममै संविधान संशोधनको प्रतिबद्धता जनाएको …
काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्न सुझाव दिएका छन् । सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले शुक्रबार राजा खोजेर समय बर्बाद नगर्न राजावादीलाई सुझाव दिएका हुन् । ‘तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु ? राजा–राजा भन्या […]
२६ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको स्थगित एकता प्रक्रिया चाँडै सम्पन्न हुने बताएकी छन् ।
संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीसँग एकता चाँडै टुंगिने …