कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समाराेहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुग्नुभएकाे छ । उहाँले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा कांग्रेसका ...

सम्बन्धित सामग्री

आइपिएलको उद्घाटनमा तमन्न भाटिया र अर्जित सिंहले प्रस्तुति दिने

२०१८ पछि पहिलो पटक आइपिएलमा उद्घाटन समारोह नायिका तमन्न भाटिया तथा गायक अर्जित सिंहले इन्डियन प्रिमियर लिग २०२३ को उद्घाटन समारोह (ओपनिङ्ग सेरमोनी) मा आफ्नो प्रस्तुति दिने भएका छन्। बिसीसीआईले शुक्रबार साँझ ६:१५ बजे १६ औँ आइपिएलको उद्घाटन समारोह सुरु गर्ने छ। २०१८ पछि पहिलो पटक आइपिएलमा उद्घाटन समारोह हुन लागेको हो। २०१९ को उद्घाटन […]

उद्घाटन समारोह विगतभन्दा खल्लो

काठमाडौं । ३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव राष्ट्रिय खेलकुदको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भयो । वि.सं.२०४० सालमा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो । त्यसपछि नवौं संस्करणका रूपमा पोखरेली जनताले ४१ वर्षको इतिहास बोकेको खेल महोत्सव आयोजना गर्ने अवसर पाए । पोखरा रंगशालामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको विभिन्न […]

उद्घाटन समारोह विगतभन्दा खल्लो

उद्घाटन समारोहमा विभागीयबाहेकका खेलाडी अस्तव्यस्त तरिकाले मार्चपास्टमा सहभागी भए। यसबीच साउन्ड सिस्टम राम्रो हुन सकेन। जसले प्रस्तुति नै खल्लो भयो। सांगीतिक प्रस्तुति र अतिथिका भाषण पनि स्पष्टसँग बुझ्न कठिन भयो।...

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह पोखरामा सम्पन्न

काठमाडौं।पशुपति मन्दिरमा भक्तजना अर्पण गरेको सामग्रीहरको बिक्री सुरू भएको छ।मापदण्डअनुसार नम्बर प्लेट नराखे कारबाही हुने भएको छ।निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु गरेको छ।विदेशी लगानीको न्यूनतम सीमा २ करोड तोकिएको छ।नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह पोखरामा सम्पन्न भएको छ।

क्यानको वार्षिक साधारण सभाको उद्घाटन समारोह सम्पन्न

धनगढि, १३ फागुन । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभाको उद्घाटन समारोह सम्पन्न भएको छ । कैलालीमा सम्पन्न साधारणसभाको उट्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले गरेका हुन् । कैलालीमा सम्पन्न नेपाल क्रिकेट संघको (क्यान) बार्षिक साधारणको उद्घाटन सत्रमा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज, म्यानका अध्यक्ष चतुर बहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक […]

हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्युरोको उद्घाटन समारोह सम्पन्न

हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्यूरोको उद्घाटन समारोह सम्पन्न भएको छ । जनवरी २३ आइतबारका दिन क्यालिफोर्निया सामाजिक क्षेत्रमा स्थापित विभिन्न व्यक्तित्वहरु भौतिक रुपले उपस्थिति हुनुको साथै पदाधिकारी,अतिथि ,हिमानी ट्रष्ट नेपालकी अध्यक्ष हिमानी शाह,हिमानी ट्रस्ट अमेरिकाका अध्यक्ष हरि शर्मा ,हिमानी ट्रस्ट नेपालका प्रमुख कार्यकारी अधिकारी उत्तम निरौला लगायतको समारोहमा उपस्थिति रहेको थियो ।हिमानी ट्रष्ट क्यालिफोर्निया ब्युरोका सबै जना भौतिक रुपमा उपस्थिति रहेता पनि उद्घाटन समारोह जुमबाट संचा

कांग्रेस महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह काठमाडौंको भृकुटीमण्डपमा जारी छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि कांग्रेसले महाधिवेशन आयोजना गरेको हो । आज उद्घाटन हुने महाधिवेशनमा भोलि उम्मेदवारी मनोनयनको कार्यक्रम छ । हेर्नुहोस्, लाइभ :

राप्रपाको महाधिवेशन उद्घाटन समारोह (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

एमाले महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा भइरहेको छ । समारोहमा सहभागी हुन देशभरबाट एमाले नेता/कार्यकर्ता चितवन पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि चितवन पुगेका छन् । हेर्नुस्, एमाले महाधिवेशन उद्घाटन समारोह :

तस्बिरमा हेर्नुस् ओलम्पिक उद्घाटन समारोह

भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको हो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार गरिएको हो । उद्घाटनअघि नै फुटबलसहित केही खेलका प्रतिस्पर्धा सुरु भइसकेका छन् । उद्घाटन समारोहमै यसअघि कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पिनहरुप्रति सम्मान प्रकट गर्न मौ