सिआइबिको नक्कली परिचयपत्र बनाउने गिरोह पक्राउ

जनकपुर । धनुषामा सिआइबिको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सिआइबि लगायत अन्य नक्कली परिचयपत्र तथा स्ट्या बनाएको आरोपमा ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।जनकपुरधाम उपमहानगरपालिका–९ मा सञ्चालित सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा बिहीबार अपराधिक गिरोहले सरकारी कागज दस्तखत छाप किर्ते गरि नक्कली कागजातहरु तयार गरिरहेको जानकारी प्राप्त हुनासाथ प्रहरीले उक्त होटलमा खनतलासी ल

सम्बन्धित सामग्री

जनकपुरबाट सीआइबीको नक्कली परिचयपत्रसहित कीर्ते कागजात बनाउने गिरोह पक्राउ

जनकपुरबाट कीर्ते कागजात बनाउने गिरोह पक्राउ परेको छ । ठूलो संख्यामा कीर्ते कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)को नक्कली परिचयपत्र, स्टाम्प, बैंकका चेक, प्रहरीको ब्याचलगायतका समानसहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये पक्राउ गरिएको चार जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको छ

सिआइबिको नक्कली परिचयपत्र बनाउने गिरोह पक्राउ

जनकपुर । धनुषामा सिआइबिको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सिआइबि लगायत अन्य नक्कली परिचयपत्र तथा स्ट्या बनाएको आरोपमा ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।जनकपुरधाम उपमहानगरपालिका–९ मा सञ्चालित सिटी प्यालेस गेष्ट हाउस ...