जेनजी आन्दोलनका क्रममा भएको क्षतिले नेपाली व्यवसाय क्षेत्रमै तरंग ल्याएको छ। आन्दोलनपछि व्यावसायिक संरचना, भवन र मेसिनरीमा भएको क्षतिले क्रेडिट रेटिङ कम्पनीहरूलाई समेत सतर्क बनाएको छ। यही पृष्ठभूमिमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले २१ कम्पनी र इक्रा नेपालले १३ कम्पनीको क्रेडिट रेटिङलाई निगरानी सूची (वाच लिस्ट) मा राखेका छन्। इन्फोमेरिक्सले ४ बीमा कम्पनी, १३ हस्पिटालिटी उद्योग, […]
चार दिने केन्द्रीय समितिको बैठकको अन्त्यमा झाङ शेङमिनको नियुक्तिको घोषणा गरिएको थियो। उनलाई केन्द्रीय सैन्य आयोगको दोस्रो श्रेणीको उपाध्यक्ष नियुक्त गरिएको छ।
रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो पुलमा आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने काम पूरा भइसकेको जनाइएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पक्की मोटोरेबल पुल बगाएपछि चीन सरकारले पुनःनिर्माणको जिम्मा लिएको हो। निर्माणस्थलमा […]
६ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।
यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व …
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अमेरिकाका विभिन्न स्थानहरूमा देउसी–भैलो कार्यक्रमसहित मनाइदै छ । हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएको तिहार कार्तिक शुक्ल पक्षको द्वितीयातिथिको भाइटीकासम्म गरी पाँच दिनसम्म मनाइन्छ। देशभित्र रहेका नेपालीहरूले गाउँ–टोलमा जम्मा भएर तिहार मनाइरहँदा अमेरिकामा बस्ने नेपालीहरूले पनि यसलाई सामाजिक एकताको पर्वका रूपमा मनाइरहेका छन् । विशेष […]
सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बोलेरो करिब पाँच सय मिटर तल खसेको हो। घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ। गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अहिलेसम्म खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण […]