डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ, १८ वस्तु तथा सेवामा भुक्तानी गर्न रोक

नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार एकीकृत परिपत्र २०७८ संशोधान गर्दै राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा डलर कार्डबाट भुक्तानी गर्न नपाइने व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार अब वायर ट्रान्सफर, प्रत्येक्ष मार्केटिङ, बीमा सेवा, स्ट्याम्प तथा क्वापन सेवा, वित्तिय संस्थालाई भुक्तानी (म्यानुअल क्यास...

सम्बन्धित सामग्री

डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले डलर कार्डबाट हुने भुक्तानीलाई कडाइ गरेको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत परिपत्र जारी गर्दै कडाइ गरेको हो । डलर कार्डबाट हुने भुक्तानी दुरुपयोग भएको गुनासो आएपछि केन्द्रीय बैंकले विभिन्न १८ वटा कारोबार कोडलाई तोकेरै भुक्तानीमा रोक लगाएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ लाई संशोधन […]