नेपालगञ्ज – बाँके क्षेत्र नं. २ को एमाले–राप्रपा गठबन्धनले ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। यो क्षेत्रमा प्रतिनिधिसभामा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र प्रदेशमा एमालेका विजय यादव र निरक गुरुङ उम्मेदवार रहेका छन्। क्षेत्र नं. २ मा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको छ। एमाले र राप्रपा गठबन्धनका उम्मेदवारले दुवै ठाउँलाई फोकस गरेर प्रतिबद्धता […]