काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापा हो । दुवै नेता झापाबाट प्रतिनिधि सभा सदस्य जितेका हुन् । २०७४ को चुनावमा ओली र लिङ्देनबीच भित्री तालमेल भएको चर्चा छ । यसपटकको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेलको तयारी चलेको […]