श्याम थापा स्मृति फुटबलः खजुरा युनाइटेड सेमिफाइनलमा

नेपालगञ्ज – खजुरा युनाइटेड क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ। खजुरा युनाइटेडका लागि निरज सुनारले १६औँ मिनेट र सरोज क्षेत्रीले ३३औँ मिनेटमा गोल गरेका थिए। मंगलबार नै भएको […]

सम्बन्धित सामग्री

श्याम थापा स्मृति फुटबलः बागमती फाइनलमा, उपाधिका लागि जय किसानसँग भिड्ने

नेपालगञ्ज – दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जय किसान स्पोर्टस क्लब र बागमती स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार बागमतीले सहारा क्लब इन्डियालाई २–१ ले पराजित गरेको छ। खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा माविको खेल मैदानमा बागमतीका लागि सविन गुरुङले दुई गोल गरे। उनले खेलको ३८औँ मिनेट र ५२ […]

श्याम थापा स्मृति फुटबलः जय किसान फाइनलमा

नेपालगञ्ज – कृष्ण क्षेत्रीले ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भएको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३–० ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा कृष्णले खेलको ५९औँ मिनेट, ६९ […]

मोडेल र न्यू डाँफे क्वाटरफाइनलमा प्रवेश

नेपालगञ्ज – दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यू डाँफे क्लबले जित हासिल गरेका छन्। जितसँगै मोडेल क्लब र न्यू डाँफे क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। खजुरा गाउँपालिका वडा नम्बर १, मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २–१ ले पराजित गरेको छ। मोडेलका लागि मनु थापाले दुबै […]

बागमती र खजुरा युनाइटेड विजयी

नेपालगञ्ज – खजुरा गाउँपालिका– १, सैनिक चलिरहेको स्व। श्याम थापा स्मृति फुटबल प्रतियोगितामा बागमती स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयी भएका छन्। जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको आइतबारको पहिलो खेलमा बागमती स्पोर्टस क्लवले एकतर्फी जीत निकालेको छ। बागमतीले जयकिसान स्पोर्टस क्लव (बी) लाई ५–१ गोलले पराजित गरेको छ। खेलको १५ मिनेटमा अल्बिनसिंह ठकुरीको […]