ह्विलचियर बास्केटबलको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना भक्तपुरमा सम्पन्न प्रथम चाँंगुनारायण ह्विलचियर बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा परेको छ।...

सम्बन्धित सामग्री

थ्रिस्टार क्लबलाई पराजित गर्दै आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल शनिबार सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा …

बुकी कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

बागलुङको गलकोटमा सञ्चालित बुकी कप भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मि क्लबले जितेको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आयोजिनत बुकी कप २०८० मा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको हो। त्रिभुवन...

पुरुष हक्की प्रतियोगिता: उपाधि नजिक विभागीय टोली आर्मी

विभागीय टोली त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ।...

हराईजन बास्केटवलकाे उपाधि त्रिभुवन आर्मीलाई

त्रिभुवन आर्मी क्लब काठमाण्डौंले ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको उपाधि जितेको छ ।...

हराईजन बास्केटवलकाे उपाधि त्रिभुवन आर्मीलाई

त्रिभुवन आर्मी क्लब काठमाण्डौंले ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको उपाधि जितेको छ ।...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।...

इटहरी गोल्डकप: त्रिभुवन आमी उपाधि नजिक

विभागीय टिम त्रिभुवन आर्मी क्लब १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।...

राष्ट्रिय भलिबल प्रतियोगिताः त्रिभुवन आर्मी क्लब च्याम्पियन

धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ ।  आज भएको  प्रतिस्पर्धामा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो ।  २५–२३ मा पहिलो र २५–२० दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाउनु परेको थियो । चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो ।  उपाधिसँगै

झापा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ ।  यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो। प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन्  ।

टाइगर कप पुरुष भलिबल : त्रिभुवन आर्मी फाइनल प्रवेश

३० पुस, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसंग उपाधि भेट पक्का गरेको हो । आर्मी ४ मध्ये ३ खेल जित्दै ९ […]