उत्तर कोरियामा २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौं – उत्तर कोरियाले सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । जापानको सागरमा खसाईएको यो मिसाइल २ हजार किलोमिटरको उचाइमा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । उत्तर कोरियाले मिसाइल परीक्षण गरेकोमा जापान, दक्षिण कोरिया, अमेरिका लगायत देशले भने निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण […]

सम्बन्धित सामग्री