काठमाडौँ— प्रतिनिधिसभाको अवरोध हटाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको अवरोध भने कायमै राखेको छ। मंगलबार प्रतिनिधिसभा अवरोध फिर्ता लिए पनि एमाले राष्ट्रिय सभा अवरोध कायमै राखेको हो। बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर संसद् अवरुद्ध पारेका हुन्। सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका […]
एमालेको अवरोध कायमै रहने भएपछि एमसिसी सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको बिहीबारको संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी शुक्रबार दिउँसो १ बजेसम्मका...
काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका छन् । बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए । तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको […]
काठमाडौं, पुस १८ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज प्रतिनिधिसभाको दशौँ अधिवेशनको चौथो बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भोलि दिउँसो १ बजे बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को निरन्तरको अवरोधका कारण पुनःस्थापित प्रतिनिधिसभाले गति लिन सकेको छैन । पुनःस्थापित प्रतिनिधिसभाको नवौँ र दसौँ अधिवेशनमा एमालेको अवरोध कायमै छ । एमाललेले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म संसद् अवरोधलाई निरन्तरता दिने सङ्केत गरिरहेको छ ।
काठमाडौं, २५ भदौ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सुरुमै बैठकमा नाराबाजी गरेर प्रदर्शन गरेको छ । बैठक अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक बैठक सञ्चालनको लागि सहज वातावरण बनाउन आग्रह गरेका थिए । एमाले सांसदहरुले सदनमा सांसदहरुविरुद्ध बल प्रयोग गर्न पाईँदैन भन्ने नारा लगाएका […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद् बैठक २५ भदौ शुक्रबार दिउँसो १ बजेसम्मका स्थगित भएको छ । बैठकको पहिलो दिन नै विपक्षी एमालेको निरन्तर अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक दुईपटक क्रमशः १५÷१५ मिनेटका लागि लागि स्थगित गरेका थिए । त्यसपछि पनि एमालेको अवरोध कायमै रहेकाले बैठक शुक्रबार १ बजेसम्मका लागि […]
The post राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.