युक्रेनलाई लामा दुरीका हतियार आपूर्ति नगर्न अमेरिकालाई रुसको चेतावनी

रुस (मस्को) । एकजना वरिष्ठ रुसी कूटनीतिज्ञले युक्रेनलाई लामा दुरीका हातहतियार आपूर्ति नगर्न अमेरिकालाई शुक्रबार चेतावनी दिएका छन् ।  रुसी उपविदेशमन्त्री सर्गेइ र्‍याबकोभले अमेरिकाले यसरी हतियार उपलब्ध गराएर युद्धमा आफ्नो प्रत्यक्ष संलग्नताको सन्तुलन मिलाइरहेको पनि बताएका छन् । साथै उनले यदि रुसले आफ्नो सार्वभौमिकतामा खतरा महसुस गरेको स्थितिमा सैन्य नीतिअनुसार आणविक...

सम्बन्धित सामग्री

युक्रेनलाई हतियार नपठाउन अमेरिकालाई रुसको चेतावनी

काठमाडौँ । रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिका र उसका सहयोगीलाई चेतावनी दिएको छ । मस्कोले यो चेतावनी दिएको अमेरिकी मिडिया समूहहरूले अध्ययन गरेको आधिकारिक कूटनीतिक नोटमा उल्लेख छ । वाशिंगटनमा अमेरिकी विदेश विभागलाई रुसी दूतावासबाट दुई पृष्ठको कूटनीतिक नोट पठाइएको थियो । उक्त नोटमा अमेरिका र नाटोले हतियार दिएर युक्रेन द्वन्द्वलाई झन् चर्काइरहेको भनेर […]