काठमाडौँ । रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिका र उसका सहयोगीलाई चेतावनी दिएको छ । मस्कोले यो चेतावनी दिएको अमेरिकी मिडिया समूहहरूले अध्ययन गरेको आधिकारिक कूटनीतिक नोटमा उल्लेख छ । वाशिंगटनमा अमेरिकी विदेश विभागलाई रुसी दूतावासबाट दुई पृष्ठको कूटनीतिक नोट पठाइएको थियो । उक्त नोटमा अमेरिका र नाटोले हतियार दिएर युक्रेन द्वन्द्वलाई झन् चर्काइरहेको भनेर […]