विराटनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले आवश्यक अधिकार र स्रोतसाधन हस्तान्तरण नगर्दा प्रदेश सरकार सञ्चालनमा कठिनाइ भइरहेको बताएका छन्। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै आचार्यले संविधानमा व्यवस्था भएअनुसार प्रदेशलाई प्रशासनिक तथा वित्तीय अधिकार दिन सङ्घीय सरकार तयार नहुँदा प्रदेशको आर्थिक विकास र प्रशासनिक सुधार प्रभावित भएको बताए। उनका अनुसार प्रदेश सरकार र मुख्यमन्त्रीहरूले […]
युट्युबमा ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रियाले फिल्मप्रति दर्शकको चासो उच्च रहेको देखिन्छ। तर, यो चासो हलसम्म कत्तिको पुग्ला? त्यसको जवाफ पाउन भने अब धेरै दिन कुर्नुपर्ने छैन।
RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिमका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम, हामी -
RajdhaniDaily.com | काठमाडौं । हिमाली क्षेत्रमा पहिरोले नदी थुन्ने, हिमताल फुट्ने वा अचानक ठूलो परिमाणमा पानी बग्ने जोखिम रहे पनि नेपालमा पूर्वसूचना प्रणाली कति प्रभावकारी छ -
भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नेपाली बजारमा ‘भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी’ स्कुटर सार्वजनिक गरेको छ। सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित शोरुममा आयोजित कार्यक्रममा नयाँ मोडल अनावरण गरिएको हो। कम्पनीका अनुसार नयाँ स्कुटरले भेस्पाको मौलिक इटालियन डिजाइन कायम राख्दै १५० सिसी क्षमतामा थप विकल्प उपलब्ध गराएको छ। दैनिक यात्रामा शैलीसँगै पावर खोज्ने ग्राहकलाई लक्षित […]