अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी ‘रुसले युक्रेनमा आक्रमण गरे रुसका लागि विपद्’

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताउँनुभएको छ। ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो् भने यो रुसको लागि विनाशकारी हुनेछ।’ बाइडेनले भन्नुभयो। हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पु(याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भन्नुभयो।’ उहाँले […]

सम्बन्धित सामग्री

पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उनको भनाई छ ।विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दावी गरे ।शुक्रबार उनले भने, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै ग

रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता

एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको […]

अमेरिकाले दियो रुसबाट जर्मनी पठाइएको ग्यासको पाइपलाइन बन्द गर्ने चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे जर्मनी पठाइएको रुसी ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएका छन् । उनले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग वाशिङटनमा छलफल गरेपछि यस्तो चेतावनी दिएको बीबीसीले लेखेको छ ।

रुसले युक्रेनमा आक्रमण गरे ग्यास पाइप लाइन काटिदिने बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरे के हुन्छ ?

काठमाडौं । रुसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ । युक्रेन र पश्चिमाले जुनसुकै समयमा युक्रेनमाथि हमला हुन सक्ने सम्भावना रहेको बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमाथि आक्रमण गरे व्यक्तिगत रूपमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।...

बाइडेनको चेतावनी : युक्रेनमा आक्रमण गरे रुसका लागि महङ्गो पर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ।’ बाइडेनले भने ।हाम्रा साझेदार र सहयोगीहरु रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी समेत

रुसले युक्रेनमा आक्रमण गरे अमेरिकाले निर्णायक जवाफ दिन्छ : बाइडन

सीएनएन । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिका र उसका सहयोगीले ‘रुसले युक्रेनमा थप आक्रमण गरे निर्णायक जवाफ दिने’ बताएका छन् । बाइडनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वस्त पार्दै यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति बाइडनले रुसी समकक्षी भ्लादमिर पुटिनलाई युक्रेनको सीमामा भइरहेको सैन्य संकट अन्त्य गर्न आग्रह गरेको केही दिनपछि उनको...