काठमाडौं उपत्यकामा नेपाल बन्दको प्रभाव सामान्य

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य रहेको छ । काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् ।अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि निर्वाध गुडिरहेका देखिन्छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव (फोटो फिचर)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्न्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी […]

काठमाडौंमा छैन बन्दको प्रभाव

७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौं उपत्यकामा सवारी साधनहरु सामान्य रुपमा चलिरहेको र उपत्यकाबाट लामो दुरीका बस पनि चलेको बताए । […]

बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिँडने १७ पक्राउ

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।  बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु  निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर […] The post बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिँडने १७ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौंमा छैन बन्दको प्रभाव (फोटो फिचर)

काठमाडौं : विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ। सवारी साधन निकै कम चलेका छन् भने शिक्षण संस्थाहरु बन्द भएका छन्। काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ। आज बिहान ६ बजे डिल्लीबजारमा रहेको स्वफटारिका कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो।काठमाडौं उपत्यकामा सार्वजनिक सवारी कम चले पनि निजी गाडीहरु चलिरहेका छन्। काठमाडौं उपत्यकासहित देशभर शहरका मुख्य चोकमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएपनि ठाउँ ठाउँमा सवारी साधन तोडफोड

कहाँ कस्तो पर्यो बन्दको प्रभाव ?

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।  बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु  निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएक

विप्लव बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिड्ने १७ पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ। बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधन निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, […]

बन्दको आंशिक प्रभाव, काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं : विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरिएको छ। केही ठाउँमा शंकास्पद वस्तुहरु भेटिएका छन् भने केही ठाउँहरुमा सवारी साधनमा आगजनी भएका छन्। काठमाडौं उपत्यकामा गाडीहरू निकै कम चलेका छन्। काठमाडौं र ललितपुरबाट शंकास्पद रुपमा हिडिरहेका ७ जना कार्यकर्ता पक्राउ परेका छन्। ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट र ललितपुरबाट एक जनालाई नियन्त्रणबाट नियन्त्रणमा  लिइएको नेपाल प्रहरीक

खुलै छ काठमाडौं, सडकमा प्रहरीको चेकिङ भने कडा

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ। बन्दकर्ताहरुले बिहान केही स्थानमा सवारीसाधन तोडफोडको प्रयास गरेका थिए। प्रहरीले हालसम्म उपत्यकाबाट १६ जनालाई पक्राउ गरिसकेको छ। बन्दको घोषणालाई मध्यनजर गर्दै आज बिहान २ बजेदेखि नै वाक्लो संख्यामा उपत्यकामा सुरक्षाकर्मी परिचालन गरिएको…

आठ दलको नेपाल बन्द : काठमाडौं उपत्यकामा प्रभावहीन‚ बाहिर आंशिक

काठमाडौं : प्रतिनिधिसभाबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा आठ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा नरहे पनि उपत्यकाबाहिर आंशिक परेको छ।महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकाको अवस्था सामान्य छ। सवारीसाधानको सञ्चालन भइरहेको छ। उपत्याकाम सडक अवरोध गर्न निस्किएका ६ जनालाई सोमबार बिहान नियन्त्रणमा लिइएको राठौरले बताए। उनीहरुमध्ये नयाँबसपार्कबाट चार, चाबहिल चोक र स्वयम्भुबाट एक/एकजनालाई नियन्त्रणमा लिइएको हो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ‘विप्लव’को बन्द

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो। नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव देखिएको छ। बन्दका कारण उपत्यकामा सार्वजनिक सवारीसाधन कम चलेका छन्। प्रहरीले विभिन्न चोकमा सुरक्षा व्यवस्था कडा पार्ने कोसिस गरिरहेको छ। बालाजु, नयाँ बसपार्क, कोटेश्वर, बल्खु‚ चाबहिललगायत क्षेत्रमा यात