स्पेनिस ला लिगाको जारी सिजन बार्सिलोना खराब नतिजाबाट गुज्रिएको अवस्था छ । हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्रा तय गर्न हम्मेहम्मे पर्ने देखिन्छ ।टोलीले लिगमा खराब नतिजा निकालेपछि बार्सिलोनाले तीन साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर पूर्व स्टार जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोना उत्साहित बनेको छ ।४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मै