जाभीको प्रशिक्षणमा उत्साहित बार्सिलोना

स्पेनिस ला लिगामा जारी सिजनमा बार्सिलोना खराब प्रदर्शनको शृंखलाबाट गुज्रिरहेको छ।हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्राका लागि समेत संघर्षरत छ।बार्सिलोनाले लिगमा एकपछि अर्को खेलमा पराजित हुँदै गएपछि ३ साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो।आफ्ना पूर्वस्टार खेलाडी जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेपछि बार्सिलोना केही उत्साहित भएको छ।सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोनाले उनीसँग सम्झौता 

सम्बन्धित सामग्री

कसरी मेस्सीलाई लखेटेर पुनः भित्र्याउन असफल भयो बार्सिलोना ?

काठमाडौँ- स्पेनिस आइल्यान्ड इबिजामा बिदा मनाएर सन् २०२१ को अगस्ट ४ तारिखमा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी तथा उनको परिवार बार्सिलोना पुग्यो । बार्सिलोनाको कास्टलडेफेल्सको विद्यालयमा अर्को वर्ष पनि पढ्नका लागि मेस्सीका बच्चाहरु उत्साहित थिए, त्यससँगै मेस्सी पनि अर्को सिजन बार्सिलोनामै बिताउने भनेर ढुक्क थिए । उनक...

जाभीको आगमनसँगै उत्साहित बार्सिलोना

स्पेनिस ला लिगाको जारी सिजन बार्सिलोना खराब नतिजाबाट गुज्रिएको अवस्था छ । हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्रा तय गर्न हम्मेहम्मे पर्ने देखिन्छ ।टोलीले लिगमा खराब नतिजा निकालेपछि बार्सिलोनाले तीन साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर पूर्व स्टार जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोना उत्साहित बनेको छ ।४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मै

जाभीको आगमनसँगै उत्साहित बार्सिलोना

स्पेनिस ला लिगाको जारी सिजन बार्सिलोना खराब नतिजाबाट गुज्रिएको अवस्था छ । हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्रा तय गर्न हम्मेहम्मे पर्ने देखिन्छ । टोलीले लिगमा खराब नतिजा निकालेपछि बार्सिलोनाले तीन साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर पूर्व स्टार जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोना उत्साहित बनेको छ । ४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मैदानमा सेल्भा भिगोसँग ३–...

फातीको पुनरागमनले बार्सिलोना उत्साहित

एजेन्सी । बार्सिलोनाका युवा फरवार्ड अंसु फाती झन्डै १० महिनापछि क्लबको प्रशिक्षणमा फर्किएका छन् । १८ वर्षे फाती मंगलबारबाट टोलीको प्रशिक्षणमा फर्किएका हुन् । उनको आगमनसँगै बार्सिलोनाको आक्रमण मजबुत बन्ने आशा गरिएको छ । लियोनल मेसीको बर्हिगमनपछि बार्सिलोनाको आक्रमण पंक्ति कमजोर भएको थियो । फातीले गत नोभेम्बरबाट खेलेका छैनन् । स्पेनिस ला...

मेस्सीजस्ता साथीहरूसँग खेल्न भिडाल उत्साहित

हालै मात्र बार्यन छाडेर बार्सिलोना आएका आर्टुरो भिडालले लियोनल मेसीसँग खेल्न पाउनु ठूलो मौका भएको बताएइका छन्। चिलीका मिडफिल्डर भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना गएका हुन्।

रुसका नेपालीहरु विश्वकप हेर्न कति उत्साहित छन् ?

बार्सिलोना । विश्वकप फुटबलको चर्चा अहिले संसारभर नै चुलिएको बेला नेपाली समर्थकहरु समेत निकै उत्साहित छन् । कतै अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका ठूला समर्थकहरुको भिड छ भने कतै ब्राजिलका युवा स्ट्राइकर नेयमार जुनियरको चर्चा छ । यसबीच पोर्चुगलको बिश्वकपमा खासै चर्चा नभएता पनि पाँच पटकसम्म बालोन डि'ओर जितेका क्रिष्टियानो रोनाल्डोका …

युरोपभरका कलाकारहरु बार्सिलोनामा जमघट हुँदै

३० नोभेम्बर, बार्सिलोना । झण्डै दुई दशक अघि नृत्य निर्देशकको रुपमा नेपाली कला क्षेत्रमा प्रबेश गरेका सन्तकुमार थापा मगर निकै उत्साहित छन्। देश बिदेशका कार्यक्रमहरुमा आफ्नो कला देखाएर दर्शकको मन जितिसकेका कलाकार मगर आफ्नो जोडी सहित बार्सिलोना उत्रदै छन्। मल्लिका प्रधानसँगको जोडी उनको बास्तबिक जीवनमा मात्र हैन कला क्षेत्रमा पनि जोडी कै …