जसपा विवादबारे निर्वाचन आयोगमा सुनुवाइ जारी

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सुनुवाइ जारी रहेको सेतोपाटीलाई बताए।

सम्बन्धित सामग्री

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि दलबिहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। दल विभाजनसम्बन्धी अध्यायदेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग...

जसपा विभाजित, नयाँ दल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा पुगेको छ ।  राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा नेपालको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निवदेन दिन निर्वाचन आयोग पुगेको चन्दा चौधरीले जानकारी दिइन् ।ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव प

जसपा विवाद : रेशम चौधरी निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।  डिल्लीबजार कारागारमा रहेका उनलाई सनाखतका लागि आयोग लगिएको हो। उनको हस्ताक्षर जेलबाट नै गराउने...

जसपाका नेताहरू निर्वाचन आयोगमा, यादवको पक्षमा ३४ सदस्यले गरेर सनाखत

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू निर्वाचन आयोग पुगेका छन् । जसपाको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई आयोगमा बोलाएपछि उपेन्द्र यादव पक्ष आयोग पुगेका हुन्। यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेकाे बताए । रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको यादव पक्षले जानकारी दिएको […]

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगमा बहस, कसले पाउला आधिकारिकता?

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारितासम्बन्धी विवादको टुंगो लगाउन निर्वाचन आयोग आज बहस भइरहेको छ।  आयोगले आजै बहस सक्नेगरी तयारी गरिरहेको आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले बताए।  जसपाको आधिकारिकता...

जसपा उपेन्द्र पक्ष दोस्रोपटक पुग्यो निर्वाचन आयोग

काठमाडौं। जसपा उपेन्द्र यादव पक्षले पार्टी आधिकारीकताका लागि पुनः निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित नेताहरु आयोग पुगेर निवेदन दिएका हुन्। यस अघि पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले पार्टी आधिकारीकताका लागि दिएको निवेदन आयोगले अस्विकार गरेको थियो।

आधिकारिकता दावी गर्न यादव पक्ष निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) नेपालको  आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत रहेका छन् ।गत असार ३ गते बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व  यादवले

फेरि निर्वाचन आयोग जान उपेन्द्र यादवलाई कानुन व्यवसायीको सुझाव

कानुन व्यवसायीहरुले जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिन उपेन्द्र यादवलाई सुझाव दिएका छन् । जसपाको विवादबारे निर्वाचन आयोगले दिएको निर्णयबारे पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन व्यवसायीहरुसँग आज परामर्श गर्दा यस्तो सुझाव दिएका हुन् । निर्वाचन आयोगले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालत जान सकिन्छ, तर, बहुमत नै छ भने पार्टीको आधिकारिकता दावी गर्न यादव निर्वाचन आयोग जान सक्नेबारे सुझाव दिइएको अधिवक्ता वीरेन्द्र ठाकुरले बताए । &nb

प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय विरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग गएको छ । चार सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  जसपाको उपेन्द्र यादव पक्षले प्रदेशको संसदीय दलको बैठकबाट निर्णय गराएर चार जनालाई सांसदबाट हटाउन सचिवालयमा निवेदन दिएको थियो । प्रदेश सभा सचिवालयले चारजनालाई हिजो पदमुक्त भएको सूचना टाँसेको थियो ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसप...