मधेस प्रदेश सरकारमा लोसपा सहभागी हुने, कांग्रेस पनि बार्गेनिङमा

जसपा नेतृत्वको सरकारलाई संघमा जस्तै प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना रहेको कांग्रेसका एक सांसदले बताए ।

सम्बन्धित सामग्री

कांग्रेसले पुस ५ र ६ गते मधेस प्रदेश सम्मेलन गर्ने

जनकपुर- नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन आगामी पुस ५ र ६ गते हुने भएको छ । जनकपुरमा आज बसेको कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले पुस ५ र ६ गते पार्टीको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कांग्रेस मधेस प्रदेशले जनाएको छ । बैठकले सम्मेलनका लागि समितिहरू गठन […]

मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन

मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रीको समेत जिम्मेवारी दिइएको छ …

कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

कांग्रेस मधेस प्रदेश दलको नेतामा यादव निर्वाचित

काठमाडौं– नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् । मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाए । कृष्णदेव संस्थापन पक्षका नेता हुन् । रौतहटका उनी कांग्रेस मधेस प्रदेशको सभापतिसमेत हुन् । […]

कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुखमा नितेश गुप्ता

नेपाली कांग्रेस मधेस प्रदेश सदस्य एवं सूचना संचार र प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी नितेशकुमार गुप्तालाई दिइएको छ। अपाङ्गता भएको व्यक्तिलाई सामानुपातिकको बन्दसूचीमा समावेश नगरेको भन्दै राजीनामा दिएका गुप्तालाई कांग्रेस मधेस प्रदेश...

कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुखको जिम्मेवारीमा फेरि गुप्ता

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसले मधेस प्रदेश सदस्य एवम सूचना संचार र प्रचारप्रसार विभाग प्रमुखमा नितेश कुमार गुप्तालाई जिम्मेवारी दिएको छ । मधेस प्रदेश समिति कांग्रेसले अपाङ्गता भएको व्यक्तिलाई सामानुपातिकमा बन्द सुचीमा सावेशी नगराईएको भन्दै गुप्ताले असन्तुष्ट भई राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस मधेस प्रदेशको प्रचारप्रसार सूचना प्रवाहमा धेरै निष्क्रिय भएको थियो । […]

काँग्रेस मधेस प्रदेश : महामन्त्री श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेका छन् ।  सभापति यादवले  मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय  समिति गठन गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।यादवले समितिमा कोषाध्यक्ष प्रदीप यादव सहमहामन्त्री जयनारायण यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव लगाय समितिमा मनोनित गरेका छन् । कांग्रेसले सातै प्रदेशमा छुट्टा छुट्टै घोषणापत्र

मधेस प्रदेश कांग्रेस सहमहामन्त्रीको प्रदेश सदस्यमा नाम सिफारिस

नेपाली कांग्रेस बारा क्षेत्र ४ ‘ख’ले  प्रदेशसभा सदस्य  प्रत्यक्ष तर्फबाट कांग्रेस मधेस प्रदेश सह महामन्त्री जय नारायण प्रसाद यादवको नाम सिफारिस गरेको छ । बारा मा बसेको कांग्रेस जिल्ला कार्य समितीको बैठकले ४ ‘ख’मा यादवको नाम सिफारिस गरेको हो । जिल्लाबाट प्रदेश समितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधान बमोजिम प्रदेशले  केन्द्रीय संसदीय समितिमा पठाउने छ ।

मधेस प्रदेश कांग्रेस सभापति यादव प्रतिनिधि र प्रदेश सदस्य दुवैमा एकल सिफारिस

नेपाली काँग्रेस रौतहट क्षेत्र १ "ख"ले  नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवलाई प्रतिनिधि र प्रदेश सभामा एक्ल सिफारिस गरेको छ । शनिबार बसेको काँग्रेस जिल्ला क्षेत्रीय १ को  " क" र " ख" प्रदेश कार्यसमितिको बैठकले यादवलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा  दुवैतर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।त्यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको छ । जसमा क्षेत्र १ " ख" बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेस मधेस प्रदेश सद

कांग्रेस निकट सास्कृतिक संघको मधेस प्रदेश संयोजकमा चौधरी मनोनित

काठमाडौं, ८ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको मधेस प्रदेश संयोजक पदमा जिवनाथ चौधरी मनोनीत भएका छन् । गत फागुन ५ गते संघको केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले चौधरीलाई मधेस प्रदेश संयोजक पदमा मनोनित गरेको हो । संघका सभापति तिर्थबहादुर थापाद्धारा हस्ताक्षर गरिएको उक्त मनोनयन पत्रमा चौधरीलाई संघको निति र […]